लायन्स क्लब अफ नारायणगढ बालकुमारीले मनायो स्थापना दिवस

भरतपुर, ५ मङ्सिर । लायन्स क्लब अफ नारायणगढ बालकुमारीले २४औँ स्थापना दिवस मनाएको छ । यो क्लव २००१ नोभेम्बर २० का दिन स्वर्गीय लक्ष्मीचरण श्रेष्ठको अध्यक्षतामा स्थापना गरिएको थियो । स्वर्गीय श्रेष्ठ नारायणगढमा रहेको बालकुमारीका पूर्व प्रधानाध्यापक पनि रहनुभएको थियो । स्थापना कालदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो फरक पहिचान बनाउन सफल यस क्लबले […]
आदर्श पब्लिक स्कुलमा खेलकुद प्रतिस्पर्धा सुरु

चितवन, ५ मङ्सिर । भरतपुर महानगरपालिका वडा नम्बर ४ मा रहेको आदर्श पब्लिक स्कुलमा बुधबारदेखि वार्षिक खेलकुद प्रतिस्पर्धा सुरु भएको छ । तीन दिनसम्म चल्ने खेलकुद प्रतिस्पर्धाको उद्घाटन विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष सूर्यप्रकाश कँडेल र विद्यालयका प्राचार्य शिव केसीले बेलुन उडाएर संयुक्तरुपमा गरेका हुन् । प्राचार्य केसीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कँडेल, […]
उपनिर्वाचनका लागि बागमतीमा एकीकृत सुरक्षा समन्वय केन्द्र निर्माण गरिने

मकवानपुर, ५ मङ्सिर । १६ मंसिरमा हुने उपनिर्वाचनका लागि बागमती प्रदेशमा एकीकृत सुरक्षा समन्वय केन्द्र निर्माण गर्ने भएकाे छ । प्रदेश सुरक्षा समितिको बैठकले उक्त समिति निर्माण गर्ने निर्णय गरेकाे हाे । प्रदेश राजधानी हेटौंडास्थित आन्तरिक मामिला तथा कानुनमन्त्रालयमा भएको समितिको बैठकले उपनिर्वाचन हुने प्रदेशका चार वटा जिल्लालाई समेटेर एकीकृत सुरक्षा समन्वय केन्द्र बनाउने निर्णय […]