चितवनमा विशाल जनसांस्कृतिक कार्यक्रम हुँदै

भरतपुर , २९ असोज । तीनचार चिरामा विभाजित माओबादीका तीन शीर्ष नेतृत्वले कात्तिकको पहिलो साता एउटै मञ्च शेयर गर्ने भएका छन् । जनयुद्धको समयमा साथमा साथ, हातमा हात मिलाउँदै अगाडि बढेर विभिन्न समयमा पार्टी विभाजन भई अलग अलग समूहको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल (प्रचण्ड), नेत्रविक्रम चन्द(विप्लव) र मोहन वैद्य(किरण) कात्तिक ३ गते चितवनको भरतपुर १३ […]

शक्तिपीठहरूमा ‘सराय नाच ‘

मौलिक संस्कृतिको रुपमा परम्परादेखि मनाइने सराय (सराएँ) को छुट्टै महिमा रहेको छ । यसलाई सराय नाच पनि भनिन्छ । गुल्मी, अर्घाखाँची तथा प्युठान जिल्लाका सबै शक्तिपीठहरुमा सराय नाच विशेष  रूपमा मनाइन्छ । हिन्दुहरुको महान चाड दशमी तिथिमा पर्ने विजयादशमीसँगै यी स्थानमा महिमाको रुपमा रहेको सराय नाच पनि हो । लुम्बिनी र गण्डकी प्रदेशका अन्य केही […]

धरानका मेयरले दिए कार्यवाहकको जिम्मेवारी वडाध्यक्षलाई

धरान, २९ असोज । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले उपप्रमुख हुँदा हुँदै वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् । बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् । धरानको उपप्रमुख अइन्द्रविक्रम बेघासँग सम्बन्ध बिग्रिएपछि साम्पाङले वडा अध्यक्षलाई जिम्मेवारी दिएका हुन् । हर्क साम्पाङ […]