खेलकुद विकास कार्यक्रम विज्ञमा दीपक थापा नियुक्त

मकवानपुर, २४ असोज । बागमती प्रदेशको खेलकुद विकास कार्यक्रम विज्ञमा दीपक थापा नियुक्त भएका छन् । थापालाई युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास कार्यक्रम विज्ञमा नियुक्त गरेकाे हाे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष थापाकाे नियुक्तिले खेलकुद क्षेत्रमा उपलब्धीमुलक काम हुनुका साथै ठोस तथा प्रभावकारी योजना निर्माणका लागि भूमिका रहने युवा तथा खेलकुद मन्त्री […]

झरनाको चाडवाड विशेष रचनावाचन कार्यक्रम

मकवानपुर, २४ असाेज । झरना साहित्यिक परिवार मकवानपुरको ३०८ औँ साहित्य शृङ्खलाका अवसरमा बडा दशैं, तिहार, छठ पर्व तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान एवं रचनावाचन कार्यक्रम महेन्द्र मावि छतिवनमा सम्पन्न भएको छ । बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा झरनाका संरक्षक तथा पूर्व अध्यक्ष उद्धवप्रसाद सापकोटाको विशिष्ट अतिथ्य रहेको थियो । […]

भीमफेदीमा मिनीबस दुर्घटना, ६ जना गम्भीर घाइते

मकवानपुर, २४ असोज । हेटौंडा- भीमफेदी-कुलेखानी- काठमाडौँ सडकको भीमफेदी ४ गोल्पिङमा मिनीबस दुर्घटना भएको छ । बुधबार साँझ काठमाडौंबाट हेटौंडा हुँदै जनकपुर जान आउँदै गरेको बस गोल्पिङमा दुर्घटना भएको हो । हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र जनकपुर जान आउँदै गरेको बा ३ ख २७२३ नम्बरको मिनीबस एकआपसमा ठोक्किएको तथा  […]