हंसको २१औं वार्षिक साधारणसभा सम्पन्न : बाल प्रतिभा सम्मानित, पुस्तकालय उद्घाटन

भरतपुर, २१ असोज । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औं वार्षिक साधारणसभा सोमबार भरतपुर महानगरपालिका–२ स्थित तीनखोले गुम्बा परिसरमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्दै हंस सहकारीले २१ वर्षको यात्रा पूरा गरेको स्मरण गराउँदै सहकारीको प्रगति र भविष्यप्रति आशावादी रहेको धारणा राखे । उनले सबैको सामूहिक प्रयासले मात्र सहकारीको […]

गैंडाकोट स्कुलका विद्यार्थीलाई `मुना´ र जमरा

गैंडाकोट, २१ असोज । गैंडाकोट इङ्लिस स्कुल गैंडाकोटमा सोमबार बिहान ११:३० बजे घण्टी बज्यो । परीक्षा सकेर बसेका विद्यार्थीहरु खुसी हुँदै हुर्रे हुर्रे गर्दै लाइनमा बसे । लाइन लगाएर घर जान बाहिरिँदै गरेका विद्यार्थीलाई प्रधानाध्यापक हीरालाल अर्यालले मुना बालपत्रिका हातमा थमाइदिए भने शिक्षिकाहरूले विद्यार्थीका हातमा जमरा राखिदिँदै दशैँको शुभकामना दिए । गैंडाकोट इङ्लिस स्कुलमा सोमबारबाट […]

गौतमकाे `प्रवासका फूलहरु´ को बेल्जियममा विमोचन

मकवानपुर, २१ असोज । मकवानपुर हेटौंडामा रही पत्रकारितामा सक्रिय मणिराज गौतमकाे पुस्तक `प्रवासका फूलहरु´ विमाेचन भएकाे छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष गौतमकाे उक्त पुस्तक आइतबार बेल्जियममा विमोचन गरिएको छ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटालगायतले पुस्तकको […]

मकवानपुरका रिजन ढकाल चितवन राइनोजमा

भरतपुर, २१ असोज । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको अक्सनमा मकवानपुरका रिजन ढकाललाई चितवन राइनोजले किनेकाे छ । पहिलो संस्करणको एनपीएलकाे लागि आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीहरुको अक्सन गराएको हो । अक्सनमा मकवानपुरका ढकाललाई राइनोजले १० लाख रुपैंयामा किनेकाे हाे । बायाँ हाते तीव्र गतिका बलर ढकाल आधार मूल्यमा विक्री भएका हुन् । […]

गायिका निशु ढकालको दशैं गीत सार्वजनिक (भिडियो सहित)

गायिका निशु ढकालको स्वर रहेको दशैं आयो बोलको गीत सार्वजनिक भएको छ । नवीन कुमार तिमल्सेनाको संगीत एरेन्ज र शब्द रहेको गीतको म्युजिक भिडियो शनिबार साँझ तिमल्सेनाकै युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । मालश्री धुनको लय प्रयोग गरिएको गीतको भिडियोको निर्देशन पनि तिमल्सेना आफैँले गरेका हुन् । गीति भिडियोको लम्बाइ करिब तीन मिनेट रहेको छ […]

SQC to Instill ‘Goodness’ and ‘Smartness’ in Young Minds

Integrating Students’ Quality Circle (SQC) in schools has been a transformative movement over the past two decades. More than just an educational activity, SQCs have reshaped how students learn and grow, helping them to develop into well-rounded individuals. By encouraging students to work together, solve problems, and make decisions, SQC nurtures the ‘goodness’ and ‘smartness’ […]