टिकटक खुला गर्ने सरकारको निर्णय

काठमाडौं, ६ भदौ । सरकारले सामाजिक सञ्जाल ‘टिकटक’मा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले टिकटक खुला गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए । केही सर्त सहित टिकटक खुला गर्ने निर्णय भएका उनले बताए । टिकटकले नेपालको पर्यटन प्रबर्द्धनमा सघाउनुपर्ने, विद्युतीय साक्षरतामा सघाउनुपर्ने, सार्वजनिक […]
मुख्यन्यायाधिवक्ता काफ्लेले लिए सपथ

मकवानपुर, ६ भदौ । बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बिहीबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा मुख्य न्यायाधिवक्ता काफ्लेले शपथ लिएका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र मुख्यमन्त्री बहादुर सिंह लामाको उपस्थितीमा उच्च अदालत पाटनका मुख्य न्यायाधिश नृपध्वज निरौलाले काफ्लेलाई शपथ ग्रहण गराएका थिए । २ भदौमा […]
माडीमा उद्यमशीलता सम्बन्धी सेमिनार सञ्चालन

माडी, ६ भदौ । माडी जेसिज र बिटफ्लक्स टेक्नोलोजीको संयुक्त आयोजनामा माडीमा उद्यमशीलता सम्बन्धी सेमिनार सञ्चालन भएको छ । माडी जेसीज २०२४ को `एक कदम उघमशीलता तर्फ´ (IGNITING IDEAS, EMPOWERING ENTREPRENEURS) कार्यक्रम सम्पन्न भएको हो । जेसी सन्तोष भट्टराई अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि माडी नगरपालिकाका नगर प्रमुख ताराकुमारी काजी महतो रहेकी थिइन् । त्यसैगरी […]
पैसा सकिएपछि रोकियो गोपालको उपचार

भरतपुर, ६ भदौ । सवारी दुर्घटनामा मेरूदण्ड भाँचिएपछि माडीका ४३ वर्षीय गोपाल गुरूङले उपचारमा करिब २५ लाख रूपैयाँ खर्च गरे । पाउने ठाउँसम्म ऋणधन गरेर पनि उपचार गराए । नेपालमा सम्भव नभएपछि थप उपचारको लागि भारतसम्म पुग्नु पर्यो । २०७९ फागुनमा मोटरसाइकल दुर्घटनामा परेका उनले ९ महिनासम्म नेपालकै विभिन्न अस्पताल चाहारे । तर, नेपालमा सम्भव […]
वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या वृद्धि, सात हजार विद्यार्थी अध्ययनरत

चितवन, ६भदौ । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको छ । विसं २०७७ मा तीन हजार चार सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा हाल यो सङ्ख्या सात हजारमाथि पुगेको छ । क्याम्पस प्रमुख दयाराम पौडेलका अनुसार क्याम्पसमा नयाँ विषयको पठनपाठन थालेपछि विद्यार्थीको आकर्षण निकै बढेको हो । क्याम्पसमा मानविकी, […]
२०८१ भदौ ६ गते बिहीबारको कायाकैरन दैनिक (ePaper)