२०८१ साउन ३ गते बिहीबारको कायाकैरन दैनिक (ePaper)
उपचार गर्न आएका बिरामीको झ्यालबाट खसेर मृत्यु
भरतपुर, ३ असार । भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार गर्न आएका एक बिरामीको तेस्रो तलाको झ्यालबाट खसेर एक मृत्यु भएको छ । बिहीबार करिब ११ बजे अस्पतालको झ्यालबाट खसेर गम्भीर घाइते भएका उनको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा नवलपरासी जिल्लाको हुप्सेकोट गाउँपालिका-२, घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर भएको […]
एसईईको पुनर्योगमा वाल्मीकि शिक्षा सदनकी पोखरेलले ल्याइन् ४ जिपिए

भरतपुर, ३ असार । वाल्मीकि शिक्षा सदन भरतपुरकी छात्रा दीपिका पोखरेलले एसईई २०८० मा ४ जीपीए ल्याउन सफल भएकी छन् । शुरुवाती नतिजामा चित्त नबुझेपछि पुनर्योग गरेकी उनको विज्ञान विषयमा ४ आएसँगै ४ जीपिए ल्याएर वाल्मीकिको विरासत कायम राख्न सफल भएको विद्यालयका प्राचार्य प्रदीप पौडेलले बताए । `हुने बिरुवाको चिल्लो पात भने झैं दीपिका सानैदेखि […]