पठन संस्कृति अभियानको चौथो शृङ्खला भानु जयन्ती विषेश

गैंडाकोट, २९ असार । पठन संस्कृति अभियानको चौथो शृङ्खलामा आदिकवि भानुभक्त आचार्यलाई स्मरण गरिएको छ । महिनाको अन्तिम शनिबार विजय विकास स्रोत केन्द्रको सभाहल गैंडाकोटमा आयोजना गरिँदै आएको यो अभियानको चौथो शृङ्खलाको समयमा २११ औँ भानुजयन्ती परेकाले यो शृङ्खलालाई भानुजयन्ती विशेष बनाइएको कार्यक्रमका संयोजक त्रिलोचन सापकोटाले बताए । कार्यक्रममा वरिष्ठ पत्रकार तथा लेखक पुरुषोत्तम दाहाल […]
भानु जन्मजयन्तीका अवसरमा ज्ञानज्योति पुस्तकालयमा छन्द कवितावाचन

भरतपुर, २९ असार । भरतपुर महानगरपालिका वडा नम्बर- ४ धर्मचोकस्थित ज्ञानज्योति पुस्तकालयले आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अवसरमा छन्द कवितावाचन गरेको छ । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीसहित १४ जनाले कवितावाचन गरेका थिए । केहीले भानुभक्तकै कविता सुनाएका थिए भने केहीले आफ्नै छन्द रचना सुनाएका थिए । नेपाली साहित्य र नेपाली इतिहासलाई जीवन्त तुल्याउन र नयाँ […]
२०८१ असार ३० गते आइतबारको कायाकैरन दैनिक (ePaper)
भानु जयन्तीमा धनराज गिरीसहित ३ जना सम्मानित

भरतपुर, २९ असार । नेपाली भाषाका प्रथम कवि आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीका अवसरमा चितवन साहित्य परिषद् र नारायणी कला मन्दिरले संयुक्तरूपमा स्रस्टा सम्मान तथा विविध कार्यक्रम आयोजना गरेका छन् । शनिबार नारायणी कला मन्दिरमा आयोजना गरिएको उक्त कार्यक्रममा तीन जना स्रस्टालाई सम्मान गरिएको छ । चिसाप प्रतिभा पुरस्कार – २०८१ बाट धनराज गिरी, […]
लायन्सको जोनल बैठक नारायणगढमा सम्पन्न

भरतपुर, २९ असार । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर नेपालका जोन २६, २७ र ४३ को पहिलो जोनल बैठक नारायणगढमा सम्पन्न भएको छ । कलष्टर ४ अन्तर्गतको रिजन १३ का तीन वटा जोन अन्तर्गतका १० वटा क्लबको सहभागिता रहेको उक्त बैठकको अध्यक्षता जोन २६ का जोन चेयरपर्सन लायन किरण न्यौपानेले गरेका थिए । सहअध्यक्षता जोन […]
तेस्रोपटक प्रधानमन्त्री बन्दै एमाले अध्यक्ष ओली

काठमाडौं, २९ असार । संसदका प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) विचको पछिल्लो राजनीतिक सहकार्यको प्रतिफल एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्न लागेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि शुक्रबार आह्रवान गरेपछि अध्यक्ष ओली काँग्रेसको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री […]
भानु तिम्रो सम्झनामा

नक्षत्र नभका विभूति जनका तिमी छौ महान काव्यबीज रोपी ढकमक्क पार्यौ साहित्य उद्यान कोमल भाव सरस शब्द तिमीले खेलायौ विविध भाषा संस्कृति सबलाई एकजुट बनायौ ।१। सरितासरि कलकल बग्ने तिम्रा ती काव्य छन् नेपाली जनको दिलको भाका ती सब खोल्दछन् गुन्जन्छन् सारा कृतिमा तिम्रा पाखा र पखेरा उर्लिन्छन् भाव नेपाली जनका हृदय कन्दरा ।२। पाएर […]