धान रोप्न चितवन आए प्रधानमन्त्री प्रचण्ड

भरतपुर, १४ असार । शनिबार (असार १५) को धान दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृह जिल्ला चितवन आएका छन् । शुक्रबार साँझ नै प्रधानमन्त्री प्रचण्ड चितवन आइपुगेका हुन् । सो अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले हतारमा पार्टी र वामपन्थी एकता गर्ने पक्षमा नरहेको बताएका छन् । अध्‍यक्ष प्रचण्डले हतारमा पार्टी एकता […]

हेटौंडामा शब्दको खेल प्रतियोगिता हुँदै

मकवानपुर, १४ असार । हेटौँडामा शनिबार शब्दको खेल (स्क्रयाबल) प्रतियोगिता हुने भएकाे छ । बालजागृति अङ्ग्रेजी स्कुलले स्क्र्याबल क्लबसँगको सहकार्यमा शनिबार स्क्र्याबल कार्यक्रम आयोजना गर्दैछ । जहाँ विद्यार्थीहरूलाई स्क्र्याबल अर्थात ‘शब्दको खेल’ खेलाईनेछ । कार्यक्रममा हेटौंडा, बकैया र मनहरीका करिब ५० विद्यालयका २५० विद्यार्थीहरू सहभागी हुने अपेक्षा गरिएको छ । परम्परागत शिक्षण पद्धतिभन्दा फरक यो […]

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

मकवानपुर, १४ असार । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । बिहीबार राति बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक  संसदमा पेस गरेका […]

खैरहनीमा डेजी स्कुलका आर्यन र सुगमले ल्याए ४ जिपिए

खैरहनी, १४ असार । खैरहनी नगरपालिका-८ पर्सास्थित डेजी स्कुलका दुई विद्यार्थीले ४ जिपिए ल्याएका छन् । डेजी स्कुलका आर्यन अधिकारी र सुगम गाैतमले ४ जिपिए ल्याएका हुन् । विद्यार्थीको ४ जिपिएसँगै अन्य विद्यार्थीले पनि उत्कृष्ट नतिजा हासिल गरेको स्कुलका प्रिन्सिपल प्रेम रिमालले बताए । उनका अनुसार स्कुलका १७ जना विद्यार्थीले ३.६ जिपिए भन्दा माथि अंक […]