अर्किड स्कुलका प्रज्वल र किञ्जलले ल्याए ४ जीपीए

भरतपुर, १३ असार । भरतपुरमा रहेको अर्किड स्कुलले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि एसईईको परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विद्यालयका अध्यक्ष तथा प्रवन्ध निर्देशक आकाश पौडेलका अनुसार स्कुलका २ जना विद्यार्थीहरुले यसवर्ष ४ जीपीए ल्याएका छन् । विद्यार्थीहरु प्रज्वल अर्याल र किञ्जल खरेलले क्रमश ४ जीपीए ल्याउन सफल भएका छन् । अर्किड […]

चितवनमा १६ जना विद्यार्थीले ल्याए ४ जिपिए

भरतपुर, १३ असार । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजामा चितवनका १६ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । जिल्लाका २ वटा सामुदायिक र ९ वटा संस्थागत विद्यालयका १६ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेको शिक्षा समन्वय इकाई चितवनका प्रमुख भूमिलाल सुवेदीले जानकारी दिए । सामुदायिक विद्यालयतर्फ बालकुमारी कन्या मावि नारायणगढका विद्यार्थी दिव्यप्रकाश […]

जापानको इमोसियन क्रिएसनसँग सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्टको सम्झौता

काठमाडौँ । सिन्धुलीको रातामाटास्थित सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्ट र इमोसियन क्रिएसनबीच सम्झौता भएको छ । जापान ओकिनावामा रहेको क्रिएसनसँग कलेजले सम्झौता गरेको हो । कलेजका तर्फबाट समिर ढकाल र इमोसियन क्रियसनबाट मासहिरो इसिकावाले सम्झौतामा एकसाथ हस्ताक्षर गरेका थिए । सम्झौताले नेपालबाट अध्ययनका लागि जापान पुगेका विद्यार्थीलाई रोजगारी प्राप्त गर्न सहयोग मिल्ने विश्वास गरिएको छ […]

भरतपुर विमानस्थल विस्तार हुन्छ : मेयर दाहाल

भरतपुर, १३ असार । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर विमानस्थल विस्तारको काम आगामी आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी काम अगाडि बढिसकेको बताएकी छन् । भरतपुर महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनको सन्दर्भमा बिहीबार भरतपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नीति तथा कार्यक्रमबारे बोल्ने क्रममा उनले यस्तो बताएकी हुन् । ‘भरतपुर विमानस्थल विस्तारको काम अगाडि बढिसकेको छ’ दाहालले […]

बालकुमारी कन्याका दिव्यप्रकाश र चितवन माविका विशालसहित चितवन जिल्लामा १६ जनाले ल्याए ४ जिपिए

भरतपुर, १३ असार । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजामा चितवनका १६ जना विद्यार्थीले उत्कृष्ट ४ जिपिए प्राप्त गरेका छन् । ४ जिपिए ल्याउनेमा भरतपुर-७ स्थित अर्किड स्कुलका विद्यार्थी किञ्जल खरेल र प्रज्ज्वल अर्याल, भरतपुर- ११ स्थित नारायणी पब्लिक स्कूलका विद्यार्थी एलिजा सिग्देल र जानवी कँडेल, भरतपुर-२ आँपटारीस्थित स्मल हेभन मोडल स्कुलका प्रसंशा पराजुली […]

नारायणी पब्लिक स्कूलका दुईजना विद्यार्थीले ल्याए ४ जिपिए

भरतपुर, १३ असार । भरतपुर- ११ स्थित नारायणी पब्लिक स्कूलका दुईजना विद्यार्थीले ४ जिपिए ल्याएका छन । आज (बिहिबार) प्रकाशित एसईईको परीक्षाफलमा नारायणी पब्लिकका विद्यार्थी एलिजा सिग्देल र जानभी कँडेलले ४ जिपिए ल्याएका हुन् । गतवर्ष पनि यस स्कूलका २ विद्यार्थीले ४ जिपिए ल्याएका थिए भने विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको थियो । यसपटक पनि […]

स्मल हेभन मोडेल स्कुलका दुईजना विद्यार्थीले ल्याए ४ जिपिए

भरतपुर, १३ असार । भरतपुर-२ आँपटारीस्थित स्मल हेभन मोडेल स्कुलका दुईजना विद्यार्थीले ४ जिपिए ल्याएका छन । आज (बिहिबार) प्रकाशित एसईईको परीक्षाफलमा विद्यार्थी प्रशंसा पराजुली र अङ्कुर मिश्राले ४ जिपिए ल्याएका हुन् । दुई विद्यार्थीको ४ जिपिएसँगै अन्य विद्यार्थीले पनि उत्कृष्ट नतिजा हासिल गरेको स्कुलका प्रिन्सिपल विमल क्षेत्रीले बताए । उनका अनुसार स्कुलका १८ जना […]

सैनिक महाविद्यालयका शिक्षकलाई विषयगत तालिम र कार्यशाला

खैरहनी, १३ असार । सैनिक आवासीय महाविद्यालय चितवनमा अध्यापनरत शिक्षकहरुको लागि सञ्चालित विषयगत तालिम तथा कार्यशाला सम्पन्न भएको छ । महाविद्यालयमा अध्यापनरत शिक्षकहरुको विषयगत दक्षता अभिवृद्धि गर्ने, शिक्षण सिकाइमा नवीनतम विधि तथा प्रविधि प्रयोग गर्ने, सीपको विकास गर्ने र विद्यार्थीहरुको सिकाइ उपलब्धिहरु अझ प्रभावकारी बनाई अपेक्षित नतिजा हासिल गर्ने उद्देश्यले सो कार्यशालाको आयोजना गरिएको थियो […]

एसईईको नतिजा : करिब ५२ प्रतिशत विद्यार्थी कक्षा ११ मा पढ्न नपाउने

भरतपुर, १३ असार । माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहीबार बिहान नतिजा सार्वजनिक गरेको हो। नतिजाअनुसार ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा कूल ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ४ लाख ४९ हजार साधारण धारतर्फका विद्यार्थी […]