मकवानपुरमा जङ्गली च्याउ खाँदा एक सातामा ३ जनाको मृत्यु
मकवानपुर, ११ असार । मकवानपुरमा जङ्गली च्याउ खाँदा एक सातामा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असार ३ गतेदेखि १० गतेसम्मको अवधीमा जङ्गली च्याउ खाँदा ३ जनाको मृत्यु भएको तथा १६ जना बिरामी परेका छन् । प्रहरीका अनुसार जङ्गली च्याउ खाएर ४ जना गम्भीर बिरामी भई उपचाररत छन् भने ४ […]
खैरहनी नगरपालिकामा निःशुल्क शिक्षा लागु

चितवन, ११ असार । चितवनको खैरहनी नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको नगरपालिका घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच खैरहनी नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा गरिएको हो । खैरहनी नगरपालिकाका प्रमुख शशीकुमार खनियाले खैरहनी नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको नगरपालिका घोषणा गरेका हुन् । उनले […]
भरतपुरका युवा रोशनले साइकल चलाएर विश्वयात्रा गर्ने

भरतपुर, ११ असार । भरतपुर-९, धारेचोक निवासी युवा रोशन लामिछाने साइकल चलाएर बुधबार बिहानदेखि विश्वयात्रामा निस्कँदै छन् । भरतपुरबाट उनी विश्वयात्रामा निस्कन लागेका हुन् । आफ्नो साइकलयात्राबारे जानकारी दिन उनले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरे । उनका अनुसार यो यात्रा पाँच वर्षसम्म चल्नेछ । पहिलो चरणमा उनी भरतपुरबाट पूर्वतर्फ झापाहुँदै बंगलादेश पुग्नेछन् । उनको पासपोर्टमा […]
जङ्गली च्याउ खाँदा बिरामी भएका मकवानपुरका ४ जनाको भरतपुरमा उपचार हुँदै
मकवानपुर, ११ असार । जङ्गली च्याउ खाँदा मकवानपुरकाे राक्सिराङमा ४ जना बिरामी भएका छन् । सोमबार राक्सिराङ गाउँपालिका ८ लाचे बस्ने २१ वर्षीय भवुल प्रजाले जङ्गली च्याउ ल्याई पकाएर खाँदा एकै परिवारका ४ जना बिरामी भएका हुन् । जङ्गली च्याउ खाँदा भवुलसहित निजको श्रीमती २१ वर्षीय रतिमाया प्रजा, ३ वर्षीय छाेरा समिक प्रजा, १८ वर्षीय […]
२०८१ असार ११ गते मंगलबारको कायाकैरन दैनिक (ePaper)