मकवानपुरमा चट्याङ लागेर १ जनाको मृत्यु
मकवानपुर, ३ असार । राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका वडा नम्बर–२ थुम्की बस्ने ४५ वर्षीय बिरबहादुर प्रजाको सोमबार बिहान चट्याङ लागेर मृत्यु भएको हो । आफ्नै घरमा सुतिरहेको अबस्थामा अचानक चट्याङ लागि घाईते भएका उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको थियो । उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको […]
अन्तिम खेलमा नेपाल २१ रनले पराजित

भरतपुर, ३ असार । टी२० विश्वकप २०२४ अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपाल २१ रनले पराजित भएको छ । टस जितेर सुरुमा फील्डिङ गरेको नेपालले बाङ्ग्लादेशलाई १०६ रनमा अलआउट गर्दा नेपालका समर्थकहरू आशावादी भएका थिए । तर दोस्रो इनिङ्समा नेपालले अपेक्षित ब्याटिङ गर्न सकेन र ८५ रनमै अलआउट भयो । योसँगै नेपालको यसपालिको विश्वकप यात्रा जितबिना […]
सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ बजारमा

काठमाडौं, ३ असार । साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ लोकार्पण भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार प्रतीक्षासँगै लेखक एवम् पत्रकार घनश्याम खड्का र लेखक सगुना शाहले लोकार्पण गरेका हुन् । पुस्तकमाथि टिप्पणी गर्दै सगुना शाहले ‘स्व’ स्व-अस्तित्वको खोजको कथा भएको बताइन्, “जब सप्तमले आफूलाई चिन्नलाई कोसिस गर्छ, तब उसले त्यसलाई आफ्नो अस्तित्वसँग जोडेर […]
बंगलादेशले दियो नेपाललाई १०७ रनको लक्ष्य

भरतपुर, ३ असार । जारी आइसीसी टिट्वेन्टी क्रिकेट विश्वकपमा बंगलादेश विरुद्ध नेपालले १०७ रनको लक्ष्य पाएको छ । बंगलादेशले १९.३ ओभरमा अल आउट हुँदै १०६ रन मात्र बनाएको हो । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । बंगलादेशका शकिब अल हसनले १७ रन बनाएको पारीमा महमुदुल्लाह र रिसद हुसैनले १३ १३ […]
२०८१ असार ३ गते सोमबारको कायाकैरन दैनिक (ePaper)

२०८१ असार २ गते आइतबारको कायाकैरन दैनिक (ePaper)

मुस्लिम समुदायले आज बकर इद पर्व मनाउँदै

काठमाडौं, ३ असार । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज देशभरका मुस्लिम समुदायले हर्षोल्लास पूर्वक मनाउँदै छन् । रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने प्रचलन छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । […]