बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड

मकवानपुर, २ असार । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोडकाे बजेट प्रस्तुत गरेकाे छ । शनिबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट प्रस्तुत गरे । कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख […]

हेटौंडा उपमहानगरपालिकाको १६.०७ प्रतिशत कम बजेट विनियोजन

मकवानपुर, २ असार । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार बसेको १५ औं नगरसभा बैठकमा हेटौंडाका उपप्रमुख राजेश बानियाँले चालु आर्थिक वर्षको तुलनामा ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ अर्थात १६.०७ प्रतिशत कम बजेट आगामी आर्थिक […]

किसान महासंघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

चितवन, २ असार । राज्यबाट उचित सम्बोधन नभएको भन्दै नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघ चितवनले समस्या समाधानको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । किसानको क्षतिपूर्ति, सुविधा र समयमा मल नपाउने समस्या रहेको भन्दै सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । दुध उत्पादक कृषक, केरा उत्पादक कृषि, माहुरीपालक किसानको बेहोरेको समस्या देखाउँदै किसानको समस्यामा […]

भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानको तेस्रो प्राज्ञसभा

भरतपुर, २ असार । भरतपुर महानगरपालिका भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको तेस्रो प्राज्ञसभा बैठक महानगरपालिका सभाहलमा सम्पन्न भएको छ । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका कुलपति तथा नगर प्रमुख रेनु दाहालको अध्यक्षतामा सम्पन्न सभाले चालु आ.व.मा सम्पन्न भएका प्रगति प्रतिवेदन अनुमोदन गर्दै आगामी दिनका कार्यक्रमहरुबारे छलफल गरी निर्णय लिएको छ । सभाको भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका कुलपति तथा […]

अनेरास्ववियु नवलपुरको अध्यक्षमा सौगात भुसाल निर्वाचित

देवचुली, २ असार । अनेरास्ववियु नवलपुरको अध्यक्षमा सौगात भुसाल निर्वाचित भएका छन् । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २६ औं जिल्ला अधिवेशन अन्तरगत शनिबार भएको निर्वाचनमा भुसाल निर्वाचित भएका हुन् । भुसालले ५१ मत प्राप्त गर्दा अध्यक्षका प्रतिष्पर्धी प्रशान्त सिग्देलले ४५ मत पाएका थिए । त्यस्तै उपाध्यक्षमा रोशन केसी निर्वाचित भएका छन् । केसीले ५० […]