देवचुलीमा स्थानीय पाठ्यक्रम विकास र कार्यान्वयन सम्बन्धि कार्यशाला

देवचुली, ३२ जेठ । देवचुली नगरपालिकामा स्थानीय पाठ्यक्रम विकास र कार्यान्वयन सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । देवचुली नगरपालिकाको आयोजना तथा शिक्षा विकास तथा निर्देशनालय गण्डकी प्रदेशको सहजीकरणमा नगरपालिकाको सभाहलमा कार्यशाला गरिएको हो । देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको नगर उप प्रमुख पार्वता तिवारी, कार्यशालामा शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक अम्बिका […]

मातृभूमि टोल विकास संस्थाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

गैंडाकोट, ३२ जेठ । गैंडाकोट नगरपालिका वडा नम्बर-५ मा रहेको मातृभूमि टोल विकास संस्थाले आफ्नो टोलभित्र रहेका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । टोल भित्र रहेका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप फूल, खादा, माला र स्वस्थकर मह वितरण गर्दै सम्मान गरिएको हो । पछिल्लो समय घर-परिवारमा ज्येष्ठ नागरिक एक्लै हुनुपर्ने परिस्थिति भएको हुँदा […]

हेटौंडा सबस्टेसन ठूलाे हब : प्रधानमन्त्री प्रचण्ड

मकवानपुर, ३२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका ११, थानाभर्‍याङमा नवनिर्मित विद्युत प्रशारण लाइन सवस्टेशनको उद्घाटन गरेका  छन् । नेपाल प्राधिकरणकाे ४००/२२०/१३२/११ केभी सवस्टेसनको प्रधानमन्त्री प्रचण्डले शुक्रबार उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विद्युत व्यापारका लागि हेटौंडा सबस्टेसन ठुलाे हबकाे रुपमा रहकाे बताए । नेपालकाे प्राविधिक क्षमता विकास हुँदै गएकाेले हामीले […]

जानकी माविको आयोजनामा रक्तदान

भरतपुर, ३२ जेठ । भरतपुर महानगरपालिका वडा नम्बर २८ स्थित जानकी माध्यमिक विद्यालयले विश्व रक्तदाता दिवसको अवसर पारेर आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत रहेको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी मेघौली उपशाखाको सहयोग तथा प्रादेशिक रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक संघका अध्यक्ष हरिबहादुर […]

लोककल्याणकारी विज्ञापनको रकम तत्काल भुक्तानी गर्न प्रेस युनियनको माग

काठमाडौं, ३२ जेठ । सरकारले छापा सञ्चार माध्यम (पत्रपत्रिका)लाई उपलब्ध गराउँदै आएको लोक कल्याणकारी विज्ञापन बापतको रकम भुक्तानी रोकेकोमा नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ । प्रेस युनियनका महासचिव दिलीप पौडेलले शुक्रबार एक विज्ञप्ती प्रकाशित गरी भुक्तानी रोक्ने सरकारको खेदजन्य कार्यको विरोध गर्दै तत्काल लोककल्याणकारी विज्ञापन बापतको रकम भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरेका छन् । […]

सहरमुखी वर्तमान पुस्ताको प्रवृत्तिप्रति व्यङ्ग्य प्रहार

विषय प्रवेश : चितवनका कवि गणेश श्रमण (गणेश प्रसाद शर्मा , २०३०) पचासको दशकदेखि चिरपरिचित साहित्यिक नाम हो । चिसाप, अभिव्यञ्जना साहित्य प्रतिष्ठान जस्ता साहित्यिक सङ्घसंस्थासँग संलग्न कवि  श्रमणले  विशेष गरी  कथा र कवितामा कलम चलाएको देखिन्छ। विवशता (२०४९) कविताबाट आफ्नो औपचारिक साहित्यिक यात्रा थालनी गरेका उनका शब्दहरू अविराम यात्रामा (संयुक्त कवितासङ्ग्रह , २०५७ ), […]