२०८१ वैशाख १९ गते बुधबारको कायाकैरन दैनिक (ePaper)
भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानबाट ११ जना सम्मानित हुँदै

मकवानपुर, १८ वैशाख । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले ११ जनालाई पुरस्कृत गर्ने भएको छ । मङ्गलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले पुरस्कारको बारेमा जानकारी दिएका थिए । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा यही वैशाख २२ गते हेटौंडामा साहित्यिक कार्यक्रमको आयोजना गरी ११ जनालाई पुरस्कृत गरिने छ । प्रतिष्ठानले […]
वैशाख २१ गतेका लागि बागमती प्रदेशसभामा सर्वदलीय बैठक आह्वान
मकवानपुर, १८ वैशाख । बागमती प्रदेशसभामा सर्वदलीय बैठक आह्वान गरिएको छ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले वैशाख २१ गतेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । बागमती प्रदेश सरकारले प्रदेश सभाकाे तेह्रौँ (हिउँदे) अधिवेशन वैशाख १२ गतेबाट अन्त्य गरेकाे थियाे । वर्षे (बजेट) अधिवेशन सञ्चालनका लागि सर्वदलीय बैठक २१ गते शुक्रबार दिउँसो १ बजेका […]
२०८१ वैशाख १८ गते मंगलबारको कायाकैरन दैनिक (ePaper)

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेसँग छलफल

भरतपुर, १८ वैशाख । उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा संघको सचिवालयमा सोमबार नेपाल बैंक लि.का प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेसँग व्यावसायिक विषयमा छलफल भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायीहरुले व्यावसायिक कर्जा उपलब्धता एवम् तालिकीकरणमा सहजीकरणका लागि प्रस्ताव राखेका थिए । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायी र बैंक एक अर्काका परिपूरक भएकोले व्यवसायी बाँचे […]
मेयर कप फुटबल लिगका लागि २४ विद्यालय छनौट

चितवन, १८ वैशाख । प्रथम मेयर कप स्कुल लिग फुटबलका लागि २४ वटा विद्यालय छनौट भएका छन् । लिगको सहआयोजक चितवन जिल्ला फुटबल संघले दुई दिन आयोजित छनौट चरणबाट अन्तिम २४ टोली टुंगो लगाएको हो । लिगका लागि सामुदायिक र संस्थागतबाट १२–१२ गरी २४ टोली छनौट गरिएको संघका वरिष्ठ उपाध्यक्ष एवं खेल संयोजक विजय घलेले […]