नवदुर्गाको स्थापना दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान

भरतपुर, १७ वैशाख । नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जेष्ठ शेयर सदस्यलाई सम्मान गरेको छ । संस्थाले १६ औँ स्थापना दिवसको अवसर पारेर भरतपुर- ५ शान्ति चोकस्थित कार्यालय परिसरमा सोमबार कार्यक्रम आयोजना गरी ७१ वर्षदेखि माथि उमेरसमूहका ज्येष्ठ सदस्यलाई नवदुर्गा सहारा लठ्ठी दिई रुद्राक्षको माला लगाएर सम्मान गरेको हो । संस्थाका अध्यक्ष कृष्णप्रसाद […]
२०८१ वैशाख १७ गते सोमबारको कायाकैरन दैनिक (ePaper)

२०८१ वैशाख १६ गते आइतबारको कायाकैरन दैनिक (ePaper)

भरतपुर २ मा उद्घोषण तालिम, महिलाको क्षमतामा विकास

भरतपुर, १७ वैशाख । भरतपुर महानगरपालिका वडा नम्बर २ को आयोजनामा उद्घोषण तालिम सम्पन्न भएको छ । भरतपुर- २ का वडाध्यक्ष मनोज रानाभाटका अनुसार तालिमले महिलाको नेतृत्व क्षमतामा विकास गरेको छ । महिलाहरुमा नेतृत्व क्षमताको विकास गर्न उद्घोषण तालिम आयोजना गरिएको वडाध्यक्ष रानाभाटले बताए । सहभागीहरुले तालिम प्रभावकारी भएको र नेतृत्व क्षमतामा विकास भएको बताए […]
राष्ट्रिय लेखक दिवसका अवसरमा चितवनमा लेखन र पठन संस्कृति विषयमा छलफल

भरतपुर, १७ वैशाख । नेपाली लेखक सङ्घ , चितवनको आयोजनामा दोस्रो राष्ट्रिय लेखक दिवस विशेष कार्यक्रमका साथ सम्पूर्ण किताब नारायणगढमा मनाइएको छ । अनौपचारिक बहस कार्यक्रममा लेखन र पठन संस्कृतिका विषयमा गम्भीर वार्ता भएको नेपाली लेखक सङ्घ चितवन शाखाका अध्यक्ष सुरेन्द्र अस्तफलले बताए । विशेषगरी चितवनको साहित्यमा केन्द्रित बहसमा साहित्यकारहरूले आफ्नो लेखन , पठन एवम् […]