चितवन साइकल राइडर्स क्लबद्वारा विजेता खेलाडीलाई सम्मान

भरतपुर, १८ चैत । तेस्रो प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगितामा सहभागी भई विभिन्न विधामा उत्कृष्ट हुन सफल साइक्लिङका खेलाडीहरूलाई चितवन साइकल राइडर्स क्लबले सम्मान गरेको छ । भरतपुर महानगरपालिकाको प्रवर्द्धन र राष्ट्रिय खेलकुद परिषदको सहयोग तथा नेपाल साइक्लिङ संघ र चितवन साइकल राइडर्स क्लबको प्राविधिक सहयोगमा प्रतियोगिता भएको थियो । उक्त कार्यक्रममा चितवन स्पेसल विमेन क्याटेगोरीतर्फ […]

मकवानपुरमा छुट्टाछुट्टै घटनामा ३ जनाकाे मृत्यु

मकवानपुर, १८ चैत । मकवानपुर जिल्लामा छुट्टाछुट्टै घटनामा ३ जनाकाे मृत्यु भएकाे छ । मकवानपुरकाे बागमती  गाउँपालिका बकैया गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा शनिबार र आइतबार भएकाे घटनामा ३ जनाकाे मृत्यु भएकाे हाे । जिल्लाकाे बागमतीमा करेन्ट लागेर देबराम रुम्बाकाे मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ । आइतबार विहान बागमती ८ कायर बस्ने अन्दाजी ५०/५५ वर्षीय […]

पुल्चोक बचतमा ५२ जनाले गरे रक्तदान

भरतपुर, १८ चैत । पुल्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले `समुदायप्रति चासो´ सहकारीको सातौं सिद्वान्तलाई आत्मसात गर्दै ६७औं राष्ट्रिय सहकारी दिवस मनाएको हो । कार्यक्रममा २३ जना महिलासहित ५२ जनाले रक्तदान गरेका छन् । संस्थाका अध्यक्ष मेनका चापागाई काप्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल […]

भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानबाट विभिन्न स्रस्टाहरू सम्मानित

भरतपुर, १८ चैत । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । आइतबार भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममाझ स्रस्टाहरूलाई सम्मान गरिएको हो । प्रज्ञा परिषद्का उपकुलपति इन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो । प्रज्ञाप्रतिष्ठानले प्रदान गर्ने विभिन्न सम्मान, पुरस्कार तथा निबन्ध र कथा प्रतियोगितामा पुरस्कृत प्रतिभाहरूलाई सम्मान गरिएको हो । प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव […]

ईस्टर सन्डेका अवसरमा भरतपुरमा र्‍याली

भरतपुर, १८ चैत । विश्वभरका इसाई धर्मावलम्बीले आज ईस्टर सन्डे मनाइरहेका छन् । इस्टर सन्डेको अवसरमा भरतपुरमा र्‍यालीको आयोजना गरिएको छ । भरतपुरको विशाल चोकबाट शुरु गरिएको इष्टरको र्‍याली चनौली नजिकै रहेको गुञ्जनगर हाटबजारको चउरमा पुगेर समापन गरिएको थियो । इसाई धर्मगुरु येशूलाई क्रसमा चढाइएको ३ दिन पछि उनको शरीरमा आत्मा पुनः जागृत भएको भन्ने विश्वासका […]

मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न कांग्रेस बागमतीको निर्देशन

मकवानपुर, १८ चैत । नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा आईतबार काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो । बैठकले नेकपा माओवादी केन्द्र बागमती […]