गैंडाकोटमा नागरिकता सिफारिस अनलाइनमार्फत

गैंडाकोट, १५ चैत । गैंडाकोट नगरपालिकाले नागरिकताको प्रमाणपत्र लिन अनलाइनमार्फत सिफारिस दिन सुरु गरेको छ । वडा कार्यालयमा आवश्यक कागजपत्र लिएर गएपछि अनलाइनमार्फत सिफारिस हुने छ । मुलुकभरका ७ सय ५३ पालिकामध्ये गैंडाकोटबाट पहिलो पटक अनलाइन प्रणाली सुरु भएको दाबी गरिएको छ । केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) को माध्यमबाट गैंडाकोट नगरपालिकाका नगर प्रमुख […]

स्पाउच रोटरी क्लबको स्थापना दिवसमा आदर्श गृहलाई खाद्यान्न सहयोग

भरतपुर, १५ चैत । स्पाउज रोटरी क्लव अफ नारायणगढले क्लबको पाँचौँ स्थापना दिवसका अवसरमा आदर्श गृह नेपालमा संरक्षितहरुका लागि खाद्यान्न सामग्री वितरण गरेको छ । क्लबका अध्यक्ष पूर्णिमा श्रेष्ठको नेतृत्वमा गएको रोटरीयनहरुको टोलीले एक कार्यक्रमकाबीच संस्थाका अध्यक्ष मीना खरेलको रोहबरमा सामान हस्तान्तरण गरेको हो । सहयोग कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरियन रोहितकुमार श्रेष्ठले स्वार्थ भन्दा […]

बागमती सरकारमा हानेपा सहभागी, बज्राचार्यले लिए मन्त्री पदकाे सपथ

मकवानपुर, १५ चैत । बागमती प्रदेश सरकारमा हाम्राे नेपाली पार्टी (हानेपा) का शैलेन्द्रमान बज्राचार्यले मन्त्री पदकाे सपथ लिएका छन् । प्रदेश सरकारमा हाम्रो नेपाली पार्टीलाई सहभागी गराउँदै प्रदेश सभा सदस्य बज्राचार्यलाई संस्कृति पर्यटन सहकारी मन्त्रीमा नियुक्ति गरिएको हाे । बिहीबार साँझ उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रदेश प्रमुखले नियुक्ति गरेसँगै सपथ खुवाए । योसँगै […]

अस्ट्रेलियामा विद्यार्थी भिसामा कडाइ, आवश्यक जनशक्ति भित्र्याउन नयाँ नियम ल्याएको सरकारको भनाइ

काठमाडौं, १५ चैत । अस्ट्रेलियामा विद्यार्थी भिसामा कडाइ गरिएको छ । परिवर्तित आप्रवासन नीति कार्यान्वयनमा आएसँगै अस्ट्रेलियन सरकारले शैक्षिक स्तरलाई प्राथमिकतामा राख्दै विद्यार्थी भिसामा कडाइ गरेको हो । यसअघि विद्यार्थीको आर्थिक पक्षलाई प्राथमिकतामा राखेर सरकारले भिसा नीति कार्यान्वयन गरेको थियो । अध्ययनको बहानामा काम खोज्दै अस्ट्रेलिया जानेहरुको संख्या अत्यधिक भएपछि सरकारले नयाँ नियम बनाएको बताएको […]