लागुऔषध अफिमसहित २ जना नियन्त्रणमा
मकवानपुर, ११ चैत । मकवानपुर प्रहरीले लागूऔषध अफिमसहित २ जनालाई नियन्त्रणमा लिएको छ । शनिबार हेटौंडा १० को एक खाजा घरबाट थाहा नगरपालिका ८ का ५४ वर्षीय तेज बहादुर थिङ र ४३ वर्षीय शरण लामालाई २ किलो अफिमसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा १० मा रहेको दिलखुस खाजाघरमा इलाका प्रहरी […]
सत्तासँग असहमत छन् कवि सुमिनाका कविताहरु

‘हजारौं वर्ष पुरानो हो, म र मजस्तामाथिको दलन । त्यसैले मभित्र दबिएका र थुनिएका आक्रोशका पीडाका भावनाहरु पनि हजारौं वर्ष पुराना हुन् । तिनै दबाइएका उद्वेलनहरुले तँछाडमछाड गर्दै बाहिर निस्किने बाटो खोज्दा कविताहरु प्रस्फुटित भए । आक्रोश, उत्तेजना, प्रेम, वियोग, संयोग, उत्साह, निराशा, रोदन अनि खुसी; यी समस्त मानवीय भावनाहरुको एकमुष्ट स्वरुप नै हो, ‘बागी […]
सम्पूर्णमा कविताको रङ, स्रष्टाहरुले गरे फागुको स्मरण

भरतपुर, ११ चैत । फागु अर्थात होली सद्भावनाको पर्व हो । आज देशको पहाडी भेगमा उल्लासपूर्वक यो पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने फागुपर्वको विशेषता हो । नेपाली र विदेशीसमेत फागु पर्वमा सहभागी भै टीका, अबिर लगाएर […]
इण्डो–नेपाल टी–२० : दुवै भारतीय टोली लखनउ र कोलकाता विजयी

भरतपुर, ११ चैत । भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा भारतका दुवै क्षेत्रीय टोलीहरु पीएसआर ग्रुप लखनउ र तालतला इन्स्टिटाइट कोलकाता विजयी भएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आइतबारको पहिलो खेलमा लखनउले लगातार तेस्रो जित निकाल्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले पराजित ग¥यो । सुदूरपश्चिमले दिएको १०९ रनको झिनो […]
काठमाडौंमा कविडाँडा राष्ट्रिय नाटक विमर्श

काठमाडौं, ११ चैत । कविडाँडा साहित्य समाज चितवनले सर्वनाम थिएटर काठमाडौँसँगको सहकार्यमा ‘राष्ट्रिय नाटक विमर्श’ गरेको छ । कविडाँडा साहित्य समाजका अध्यक्ष एल. बी. क्षेत्रीको अध्यक्षता तथा वरिष्ठ नाटककार अभि सुवेदीको प्रमुख आतिथ्यमा शनिबार सर्वनाम नाटकघरमा नाटक विमर्श गरिएको हो । कार्यक्रममा वरिष्ठ नाटककार मनबहादुर मुखियालाई १० हजार रुपैयाँ नगदसहित ‘कविडाँडा साहित्य सम्मान’ ले सम्मानित […]