देवचुलीमा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

देवचुली, २१ मंसिर । देवचुली नगरपालिकामा वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र देवचुली- ५ वडा युवा तथा खेलकुद विकास समितिको सहआयोजनामा मंसिर २८ गतेदेखि ३० गतेसम्म देवचुली ५ को सकलादेवी खेल मैदानमा प्रतियोगिता सुरु गर्न लागिएको हो ।प्रतियोगितामा देवचुली नगरपालिका भित्रका वडाहरुबीच प्रतिष्पर्धा हुने आयोजक […]

नारायणी नदीमा फेरि सञ्चालन भयो क्रुजसिप

गैंडाकोट, २१ मंसिर । गत असारबाट नारायणी नदी किनारमा बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसीप बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ । मनसुन भित्रिएसँग नारायणी नदीमा आएको बाढीका कारण बन्द भएको क्रुजसीप आजदेखि नियमित सञ्चालनमा ल्याइएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले जनाएको छ । प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलका अनुसार क्रुजसीप नियमित सञ्चालनमा आएसँगै बिहीबारदेखि दैनिक तीन […]

बिहे खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना

भरतपुर, २१ मंसिर । पत्रकार लक्ष्मी पौडेल र लेखक नारायण नेपालले विवाहमा हुने खर्च कटाएर विद्यालयमा अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । मंसिर १८ गते नुवाकोटका नारायण नेपाल र नवलपरासीकी लक्ष्मी पौडेलले विनातामझाम परिवारको रोहवरमा विवाह गरे । लक्ष्मीले आफूले प्राथमिक शिक्षा अध्ययन गरेको पर्वतको विहादीस्थित जनता आधारभूत विद्यालय र नेपालले नुवाकोट बेलकाेटगढीस्थित […]

पशुपतिनाथ मन्दिर आसपास एक साताका लागि मासु तथा मदिरा बिक्री र सेवनमा राेक

काठमाडौं, २१ मंसिर । पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा आजदेखि एक सातासम्म मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गर्दै पशुपति आसपासमा नसालु पदार्थसहित मासुजन्य पदार्थमा रोक लगाएको हो । गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला […]