रातमाटेका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री

भरतपुर, १५ मंसिर । भरतपुर महानगरपालिका-२९ मा रहेको आधारभूत विद्यालय रातमाटेमा अध्ययनरत बालबालिकाले न्यानो लुगा, शैक्षिक, खेल र सरसफाईका सामग्री प्राप्त गरेका छन् । महानगरको पहाडी क्षेत्रमा रहेको यस विद्यालयमा विपन्न समुदायका बालबालिका अध्ययन गर्छन् । चिसो बढेसँगै न्यानो लुगा नहुँदा बालबालिकालाई विद्यालय आउन समस्या भएको थियो । अभिभावकले कापी, कलमसमेत किन्न नसक्दा विद्यार्थी रित्तै […]
पुर्बेली समाज चितवनको रक्तदान

भरतपुर, १५ मंसिर । पुर्बेली समाज चितवनको मुख्य संयोजन र युवा रेडक्रस सर्कल रामपुर तथा पुर्बेली विद्यार्थी संगमको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पुर्बेली समाज चितवनका अध्यक्ष तेजप्रसाद चुडालको सभापतित्व तथा कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरकी रजिस्ट्रार प्रा.डा. शारदा थपलियाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विश्वविद्यालयका डिन अर्जुनकुमार श्रेष्ठ, समाजका सचिव पदम अर्याललगायत […]
लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया, साइबर क्राइम बढ्दाे

मकवानपुर, १५ मंसिर । मकवानपुरकाे हेटौंडामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा सरोकारवालासँग अन्तरक्रियाको गरिएकाे छ । बागमती प्रदेश प्रहरी कार्यालयले सरोकारवालाको उपस्थितिमा अन्तरक्रियाको आयोजना गरेको हो । सहभागीले लैंगिक हिंसा न्यूनीकरण गर्न प्रहरीले नियमित अन्तरक्रिया र समीक्षा गर्नुपर्ने, महिला सेलमा टोलफ्रि नम्बरको व्यवस्था गर्नुपर्ने, प्रदेश प्रहरीले मातहतका प्रहरी इकाईको निगरानी गर्नुपर्ने सुझाव दिएका […]
रत्ननगरमा दोस्रो अन्तरपालिकास्तरीय मेयर कप फुटबल प्रतियोगिता हुँदै
रत्ननगर, १५ मंसिर । रत्ननगरमा आगामी आइतबार (मङ्सिर १७ गते)बाट दोस्रो अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाअन्तर्गतको रत्ननगर खेलकुद विकास समितिको आयोजनामा नेपाल माविको खेल मैदानमा उक्त प्रतियोगिताको आयोजना हुन लागेको हो । आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी र उद्देश्यका बारेमा जानकारी गराएको छ । जिल्लाका सात […]
२०८० मंसिर १५ गते शुक्रबारको कायाकैरन दैनिक (ePaper)
