पद्मश्री साहित्य पुरस्कार ‘मनु’लाई प्रदान

काठमाडौं, ११ कात्तिक । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ‘मनु’ उपन्यासका लागि देवीप्रसाद सुवेदीलाई २०७९ सालको पद्मश्री साहित्य पुरस्कार प्रदान गरेको छ । पुरस्कारका लागि प्राप्त पुस्तकमध्ये उत्कृष्ट १५ पुस्तकको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो । त्यसपछि अन्तिम सूचीमा पाँच पुस्तक छानिएका थिए । त्यसमध्ये ‘मनु’लाई पुरस्कार प्रदान गरिएको हो । त्यस्तै, प्रतिष्ठानले काठमाडौं विश्वविद्यालयका संस्थापक सुरेश […]

दसैँ बिदामा सौराहाका होटल भरिभराउ

भरतपुर, ११ कात्तिक । दसैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । दसैँअघि सुनसान रहेका होटल दसैँपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन् । दसैँ सुरु भएपछि अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका […]

साहित्य सन्ध्यामा सुनिए बालकवि ऋत्विक र समर्पण

मकवानपुर, ११ कात्तिक । साहित्य सङ्गम मकवानपुरको ३ सय ३६ औं नियमित साहित्य सन्ध्यामा बालपुस्ताका नवसर्जक ॠत्विक केवी र समर्पण न्यौपानेको संयुक्त कविता सुनिएको छ । ॠत्विक र समर्पणले समान ३/३ वटा कविता सुनाएका थिए । ॠत्विकले आमा, समय र प्रेत आत्मा शीर्षकका कविता सुनाउँदा समर्पणले `चोमोलुङ्मा सगरमाथा र एभरेष्ट´, `टेबलमुनि के छ´ र `इतिहास […]

केबलकार चढेर मौलाकालिका पुगे अहिलेसम्मकै धेरै भक्तजन

गैँडाकोट, ११ कात्तिक । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिरमा यस वर्षको नवदुर्गामा पहिलेका वर्षहरुभन्दा धेरै भक्तजन पुगेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार यस वर्ष पहिलेको भन्दा भक्तजनको ठूलो सङ्ख्यामा भीड लागेको हो । दसैँको नवदुर्गा सुरु भएदेखि मौलाकालिका दर्शन गर्न जानेक्रम बढेको हो । पहिले गैँडाकोटबाट माथि मन्दिरसम्म हिँडेर जानुपर्नेमा अहिले […]

कांग्रेसको चियापानमा एमाले शीर्ष नेता सहभागी

काठमाडौँ, ११ कात्तिक । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा एमालेका शीर्ष नेताहरु सहभागी भएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी सो कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरु प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायतका नेता सहभागी छन् […]

बढी भाडा लिने र ट्राफिक नियम पालना नगर्ने सवारीसाधनलाई कारबाही

मकवानपुर, ११ कात्तिक । बढी भाडा लिने सवारीसाधनलाई मकवानपुर प्रहरीले कारवाही गरेकाे छ । दशैंको मौका छोपेर यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने सवारीसाधनलाई मकवानपुर प्रहरीले कारवाही गरेको हाे । यात्रुबाट सवारी साधनले बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले बढी भाडा लिने सवारी साधनलाई कारवाही गरेर बढी लिएकाे भाडा रकम यात्रुलाई फिर्ता गरेकाे छ […]

आज चन्द्रग्रहण, कुन समयमा के गर्ने-के नगर्ने ?

भरतपुर, ११ कात्तिक । आज खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । आश्विन शुक्ल पूर्णिमाका दिन आज खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । चन्द्रग्रहण राति १:१९ बजे स्पर्श हुनेछ । चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात […]