पाल्पामा भएको जिप दुर्घटनामा एकै परिवारका ६ जनाको मृत्यु

देवचुली, ५ कात्तिक । पाल्पाको पर्यटकीय क्षेत्र रानीमहलबाट तानसेन जाँदै गरेको जिप बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा देवचुली नगरपालिकाका ५ जना सहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । प्रहरीले ६ जनाको मृत्यु भएको पुष्टि गरेको र जिपका चालक घाइते भएको जनाएको छ । जिप दुर्घटना मृत्यु हुनेमा […]
पाल्पामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

पाल्पा, ५ कात्तिक । पाल्पामा आइतबार जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । रानीमहल जाँदै गरेको जिप बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा परेकाहरू तीन जना महिला, दुई बालबालिका र एक पुरूष रहेका छन्। जिप कहाँका लागि छुटेको भन्ने अझै एकीन भइ […]
मकवानपुरमा नवजात मृत शिशु फेला
मकवानपुर, ५ कात्तिक । मकवानपुरको हेटौँडामा नवजात शिशु मृत फेला परेको छ । कार्तिक ४ गते बेलुका हेटौँडा अस्पतालको गाईनो वार्ड नजिकको महिला शौचालयमा फोहर फाल्ने डस्टबिनमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘मृतक शिशु कसले फालेको पहिचान भएको छैन’ मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले भने- ‘मृतक शिशु हेर्दा […]
मौलाकालिका मन्दिरमा भक्तजनको भीड

भरतपुर, ५ कात्तिक । गैँडाकोटको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ । दसैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो । गत वर्षभन्दा यस वर्ष भक्तजनको सङ्ख्या उल्लेख्यरुपमा बढेको छ । गत वर्षमा बिहानका समयमा मात्रै भक्तजन मन्दिर जाने गरेको भए पनि यस वर्ष साँझसम्म नै जाने गरेका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका, […]
आइतबार बिहानै ६.१ म्याग्निच्युडको भूकम्प महसुस

भरतपुर, ५ कात्तिक । आइतबार बिहान ७ बजेर ३९ मिनेट जाँदा भरतपुर सहित आसपासका क्षेत्रमा भूकम्पकको झट्का महसुस गरिएको छ । धादिङको खरी केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । राजधानी काठमाडौंमा पनि भूकम्पको झट्का महसूस गरिएको थियो । भूकम्पका बारेमा राष्ट्रिय भूकम्प मापन केन्द्रबाट थप विवरण […]