आयुर्वेद सेवा प्रवर्धन गर्न अन्तरक्रिया

मकवानपुर, २६ असोज । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको आयोजनामा केन्द्रले प्रदान गर्ने सेवा सम्बन्धमा अन्तरक्रिया गरिएकाे छ । आयुर्वेद सेवा प्रवर्धन गर्न शुक्रबार हेटौँडामा पत्रकारसँग अन्तरक्रिया गरिएको हाे । अन्तरक्रियामा केन्द्रबाट गत आर्थिक वर्षमा २१ हजार ९ सय ५६ जनाले सेवा लिएको केन्द्रका डा. ललिता पाण्डेले जानकारी दिइन् । ‘विरामीको संख्या बढ्दो छ’ उनले […]
काँग्रेसका जनप्रतिनिधिद्वारा भरतपुर महानगर बैठक बहिस्कार

भरतपुर, २६ असोज । भरतपुर महानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ । उपमेयरसहित नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि र कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेपछि बैठक स्थगित भएको हो । नारायणी नदी किनारको नगर वन नजिकै रहेको बालकुमारी नर्सिङ कलेजमा महानगरले तालाबन्दी गरेर आफ्नो अधिनमा लिन खोजेपछि विवाद उत्पन्न भएको थियो । तीन महिना अगाडिबाट उत्पन्न विवादमा […]
इजरायलबाट नेपाली लिएर आइपुग्यो वायुसेवा निगमको जहाज

काठमाडौँ, २६ असोज । इजरायलबाट २ सय ५३ नेपाली विद्यार्थी लिएर आएको नेपाल एयरलाइन्सको जहाज शुक्रबार बिहान २:४२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ । नेपाल एयरलाइन्सको जहाज आरए २३५४–२३० केहीबेरअघि शुक्रबार बिहान २ :४२ बजे काठमाडौं अवतरण गरेको हो । उद्धार उडानको नेतृत्व वरिष्ठ कप्तान श्रवण रिजालले गरेका थिए । इजरायलबाट फर्किएका नेपालीलाई […]