भरतपुर महानगरद्वारा भ्रमण वर्षको प्रचारप्रसार सुरु

चितवन, १० साउन (रासस) भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को प्रचारप्रसार सुरु गरेको छ । महानगर प्रमुख रेनु दाहालले बागमती प्रदेश सरकार, सङ्घीय सरकारका मन्त्रालय र नेपाल पर्यटन बोर्डलाई भरतपुर भ्रमण वर्षको प्रबद्र्धनात्मक कार्यक्रमबारे जानकारी गराइसकिएको बताइन् । उनका अनुसार भ्रमण वर्षबारे निजी क्षेत्रसँग पनि छलफल अगाडि बढाइसकिएको छ । महानगरले भ्रमण वर्ष २०२४ […]
भरतपुरमा एक्सपर्ट फुटसल फेस्टा हुने

भरतपुर, १० साउन युवा विद्यार्थीहरुलाई लक्षित गर्दै चितवनको भरतपुरमा अन्तरमाध्यमिक विद्यालय (९–१२) स्तरीय ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि. चितवनको सहकार्यमा चितवन जिल्ला फुटबल संघको आयोजनामा दुईदिने प्रतियोगिता हुन लागेको हो । चितवन जिल्ला फुटबल संघले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै साउन २० र २१ गते भरतपुरस्थित द […]
हराएका ३४६ मोबाइल फिर्ता

चितवन, १० साउन । जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा हराएका तीन सय ४६ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गराएको छ । मोबाइल हराएर प्रहरीमा उजुरी परेकाको खोजी गरी फेला पारिएका मोबाइल फिर्ता गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार मोबाइल फेला पारेर नयाँ सिम राखेपछि […]
२०८० साउन १० गते बुधबारको कायाकैरन दैनिक (ePaper)