लगातार तीन दिन वर्षा हुने

काठमाडौँ, ३ चैत । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी तीन दिनसम्म अपराह्नपछि देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले काठमाडौँसहित देशका धेरैजसो स्थानमा हल्कादेखि […]
उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

काठमाडौं, ३ चैत । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी, नेपालका रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । उनले प्रदेश सभातर्फ ३२९ र संघतर्फ १८४ मत पाउँदै निर्वाचित भएका हुन् । उनीसँगै नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले प्रदेश सभातर्फ १६९ र संघमा १०४ मत पाएकी छन् । त्यस्तै, अन्तिम समयमा आफ्नो उम्मेदवारी निस्क्रिय पारेकी जसपाकै प्रमिला देविले […]
६३६ रुपैयाँमा पोस्टपेड मोबाइलमा अनलिमिटेड भ्वाइस र डाटा प्याकेज

काठमाडौँ, ३ चैत । नेपाल टेलिकमले शुक्रबारदेखि लागू हुने गरी नयाँ अफरको रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको छ टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि यो अफर उपलब्ध हुने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । रु. ६३६ मा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ […]
निर्देशक प्रताप सुब्बाको निधन

काठमाडौं, ३ चैत । दार्जिलिङ क्षेत्रका पहिलो पुस्ताका लेखक निर्देशक प्रताप सुब्बाको ७६ वर्षको उमेरमा निधन भएको छ । सिलगुडीस्थित प्यारामाउन्ट अस्पतालमा उनको निधन भएको हो । स्थानीय गायक दुर्गा खरेलले बिहीबार दिउँसो १२ बजे निर्देशक सुब्बाको निधन भएको बताए । गुरुप्रसाद मैनालीको कथामा आधारित ‘परालको आगो’ मार्फत निर्देशन यात्रा सुरू गरेका सुब्बाले मसाल, बाँच्न […]
उपराष्ट्रपति पदका लागि मतदान शुरु

काठमाडौं, ३ चैत । उपराष्ट्रपति पदका लागि मतदान शुरु भएको छ । नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि मतदान प्रक्रिया शुरु भएको हो । मतदान प्रक्रिया बिहान १० बजेबाट शुरु भएको छ । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । २५ फागुनमा रामचन्द्र पौडेललाई राष्ट्रपति चुनेको एक सातापछि उपराष्ट्रपतिकाे चुनाव भएकाे हो । उपराष्ट्रपति […]