लाइसियममा पूर्वविद्यार्थी समाज गठन

रत्ननगर, ७ फागुन रत्ननगर नगरपालिका वडा नम्वर १ निपनीमा अवस्थित लाइसियम इन्टरनेशनल मोडल स्कुलबाट एसएलसी तथा एसइई उत्तीर्ण गरी समाजका विभिन्न स्थानमा रहेका पूर्वविद्यार्थीहरुको भेलाले लाइसियम पूर्वविद्यार्थी समाज गठन गरेको छ । लाइसियम डेभलपमेन्ट ग्रुप प्रा.लि. का अध्यक्ष शरदचन्द्र काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक सूर्यकुमार श्रेष्ठ प्रमुख अतिथि थिए । श्रेष्ठले आफ्ना विद्यार्थीहरुको […]

बुद्धिचाल प्रतियोगिताको उपाधि सापकोटालाई

राप्ती, ७ फागुन राप्ती नगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको प्रथम वडा अध्यक्ष कप जिल्लास्तरीय बुद्धिचाल प्रतियोगितामा जुनानाथ सापकोटा विजयी भएका छन् । काशिरुपा आधारभूत विद्यालयको सभाहलमा सञ्चालन भएको दुईदिने प्रतियोगितामा चितवन जिल्लाभरबाट ४१ जना खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम भएका सापकोटाले ७ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका […]

मादलमा नेपाली सेनाको विश्व रेकर्ड

काठमाडौँ,  ७ फागुन । नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र गिनिज बुक्स् अफ वर्ल्ड रेकर्डका नेपाल प्रतिनिधिले हस्तान्तरण गरेका हुन् । सेनाले सङ्गठन […]