भूमि आयोग नवलपरासीपूर्वले पायो पूर्णता

कावासोती, २५ साउन । राष्ट्रिय भूमि आयोग नवलपरासी (बसुपूर्व)ले पूर्णता पाएको छ । राष्ट्रिय भूमि आयोग नवलपरासी (बसुपूर्व)का अध्यक्ष तारापति खरेलका अनुसार जिल्ला समितिमा सुष्मा खनाल, राम तामाङ र भागीरथ शर्मालाई सदस्यमा मनोनयन गरेसँगै आयोगको जिल्ला समितिले पूर्णता पाएको हो । जिल्ला समितका सदस्यहरुलाई अध्यक्ष खरेलले जिल्ला प्रशासन कार्यालय कावासोतीमा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको […]
घरबहाल सम्बन्धि साझा समस्याको सम्बोधन माग गर्दै उपभोक्ता मञ्चले बुझायो ज्ञापनपत्र
भरतपुर, २५ साउन । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले घरबहालका विषयमा देखिएका साझा समस्या न्यूनीकरण र समाधानका लागि स्थानीय सरकार भरतपुर महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । मञ्चका अध्यक्ष ख्यामनारायण पराजुलीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएका समस्याहरुलाई समाधानका लागि हातेमालो र सहकार्य गर्न मञ्च परिवार तयार रहेकोे लेखिएको छ । घरबहाल सरोकार महासङ्घ नेपालको केन्द्रीय नीति र […]
२०७९ साउन २५ गते बुधबारको कायाकैरन दैनिक (E-Paper)