स्वास्थ्य बीमाको सम्पर्क कार्यालयमा तालाबन्दी

कावासोती, २७ असार । नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बीमाको जिल्ला सम्पर्क कार्यालयमा तालाबन्दी गरिएको छ । पूर्वीनवलपरासीका स्वास्थ्य बीमा दर्ता सहयोगीहरुले विभिन्न माग राख्दै तालाबन्दी गरेका हुन् । सोमबार कावासोतीस्थित जिल्ला सम्पर्क कार्यालय पुगेका बीमा दर्ता समूहको टोलीले जिल्ला प्रमुख जायश्वर भुसाललाई ज्ञापनपत्र बुझाएलगतै कार्यालयमा तालाबन्दी गरेका हुन् । बीमा दर्ता सहयोगीहरुले गत २०७८ […]
यस्तो थियो श्रीलंकामा राजापाक्षे परिवारको रजाइँ : दाइ प्रधानमन्त्री, भाइ राष्ट्रपति, मन्त्री थिए अरु दुई भाइ

एजेन्सीहरूको सहयोगमा नेतृत्वमा रहेको व्यक्तिले पारिवारिक स्वार्थलाई राष्ट्रभन्दा माथि राख्दा देश कस्तो हुन्छ ? यसको गतिलो उदाहरण हो श्रीलंकामा देखिएको आर्थिक संकट । सन् १९४८ मा बेलायतको उपनिवेशिक शासनबाट स्वतन्त्र भएको निर्वाचनमा डोन एल्भिन राजापाक्षेले विजयी भए । उनी निर्वाचनमा विजयी हुनुपछाडि अर्को कथा छ, डोन एल्भिनका भाइ डोन म्याथ्यु राजापाक्षे। म्याथ्यु पूर्णकालीन राजनीतिमा थिए […]