जनआदर्श क्याम्पसको अध्यक्षमा पुनः कँडेल

राप्ती, ८ असार । राप्ती नगरपालिका-७ स्थित जनआदर्श बहुमुखी क्याम्पसको क्याम्पस सञ्चालक समितिको अध्यक्षमा गोविन्दप्रसाद कँडेल चयन भएका छन् । चौथौ क्याम्पस सभाले कँडेललाई पुन: अध्यक्षमा चयन गरेको हो । गत असार ४ गते चौथौ क्याम्पस सभाको आयोजना गरिएको थियो । समयको अभाव र छलफल प्रक्रियाको लागि भन्दै निर्वाचन सरेको थियो । समितिको लागि पार्टीगत […]
सेञ्चुरी बैंक र सिएमटी रिसोर्ट बीच छुट सम्झौता

भरतपुर, ८ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड नारायणगढ शाखा (लायन्स चोक) र भरतपुर महानगरपालिका वडा नं १०, हाकिम चोकमा रहेको सि.एम.टी रिसोर्ट (चितवन मिट टाउन रिसोर्ट)बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले सो रिसोर्टबाट सेवा लिएबापत बैकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्युआर कोडबाट […]
कन्दरा ब्यान्ड व्यवस्थापन गर्दै ‘नेपग्याज्म लाइभ इभेन्ट’

भरतपुर, ८ असार । लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते दुई पक्षबीच सम्झौता भएको विज्ञप्ति मार्फत जनाइएको हो । सम्झौतापछि कन्दराका गीत संगीत निर्माणदेखि कन्सर्ट व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी नेपग्याज्म लाइभ इभेन्ट (एनएलई) ले गर्ने ब्यान्डका गायक विवेक श्रेष्ठले बताए । ‘सन् […]
चितवनमा ७० हजार बालबालिकालाई कोभिड खोप लगाइँदै

भरतपुर, ८ असार । जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप सुरु गरिने भएको छ । यही असार ९ गतेबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयले आज यहाँ पत्रकारसँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी खोप अभियान सुरु गर्न लागिएको जनाएको हो । असार ९ देखि १८ गतेसम्म […]