आगामी निर्वाचनमा कांग्रेसको एकल सरकार : गगन थापा

भरतपुर, २७ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले आगामी निर्वाचनबाट एकल सरकार बनाउन सक्ने दाबी गरेका छन् । कांग्रेस चितवनको पदहस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले रुख चिन्हकै मतबाट एक्लै सरकार बनाउन तागत कांग्रेससँग रहेको जीकिर गरे । “अरु पार्टीको साहरा लिनुपर्दैन, कांग्रेसको घरलाईमात्रै एकतावद्ध बनाउँदै ठिक सन्देश बोकेर जनतामाझ जानुपर्छ”, उनले भने, “यतिबेला […]
यी हुन् सबैभन्दा कम मतदाता रहेका ३ जिल्ला
भरतपुर, २७ फागुन । सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङ हो । निर्वाचन आयोगका अनुसार मनाङमा ६ हजार ५७१ मतदाता रहेका छन् । मनाङपछि मुस्ताङ कम मतदाता रहेको जिल्ला हो । मुस्ताङमा १० हजार ७९० जना मतदाता रहेका छन् । सबैभन्दा कम मतदाता रहेको अर्को जिल्लामा डोल्पा पनि परेको छ । डोल्पामा २२ हजार ६५१ […]
पल शाहका म्यानेजर पक्राउ

भरतपुर, २७ फागुन । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् । शाहका म्यानेजर भनिएका जोशीलाई तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
नेपालमा मोबाईल बैंकिङ प्रयोगकर्ता १ करोड ६५ लाख
काठमाडौं, २७ फागुन । नेपालमा मोबाइल बैंकिङ लिनेको संख्या करिब एक करोड ६५ लाख पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघसम्म एक करोड ६४ लाख ७६ हजार ७ सय जनाले मोबाइल बैंकिङ लिएका छन् । एकै व्यक्तिका नाममा धेरैवटा बैंक अकाउन्ट हुन सक्ने भएकाले धेरै देखिएको हो । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकमा एक […]
उवासंघ चुनाव: कान्छा उम्मेदवार महादिप

भरतपुर, २७ फागुन । उद्योग वाणिज्य संघ चितवनको अधिवेशनमा वाणिज्यतर्फको सदस्य पदमा युवा व्यवसायी महादिप श्रेष्ठले उम्मेदवारी दिएका छन् । उद्योग वाणिज्य संघको नेतृत्वमा उम्मेदवारी दिएका श्रेष्ठ सबैभन्दा कान्छो उम्मेदवारका रुपमा देखा परेका छन् । माडी–१ बरुवाका स्थायी बासिन्दा श्रेष्ठ हाल भरतपुरलाई कार्यक्षेत्र बनाएर व्यवसायमा संलग्न छन् । ३१ वर्षीय श्रेष्ठ १८ वर्षको उमेरदेखि व्यवसायमा […]
२०७८ फागुन २७ गते शुक्रबारको कायाकैरन दैनिक (E-paper)