यी हुन् सबैभन्दा कम मतदाता रहेका ३ जिल्ला

भरतपुर, २७ फागुन ।
सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङ हो । निर्वाचन आयोगका अनुसार मनाङमा ६ हजार ५७१ मतदाता रहेका छन् । मनाङपछि मुस्ताङ कम मतदाता रहेको जिल्ला हो । मुस्ताङमा १० हजार ७९० जना मतदाता रहेका छन् ।

सबैभन्दा कम मतदाता रहेको अर्को जिल्लामा डोल्पा पनि परेको छ । डोल्पामा २२ हजार ६५१ मतादता छन् ।

सबैभन्दा कम मतदाता रहेको मनाङ जिल्लाको नार्पाभूमि सबैभन्दा कम मतदाता रहेको पालिकामा परेको छ । जहाँ ४५० मतदाता रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट