पदमोदय भलिबलको उपाधि कृष्णचोकद्वारा कब्जा

भरतपुर, १८ फागुन । पर्यटकीय नगरी पटिहानीमा बिहीबार सम्पन्न पदमोदय खुल्ला नकआउट भलिबल प्रतियोगिताको उपाधि कृष्णचोकले कब्जा गरेको छ । फाईनल प्रतिस्पर्धामा आयोजक पदमोदय युवा क्लबलाई पराजित गर्दै कृष्णचोकले उपाधि जितेको हो । हरेक वर्ष शिबरात्रीको अवसरमा हुँदै गरेको पदमोदय खुल्ला नकाउट पुरुष भलिबल प्रतियोगिता २०७८ यस वर्ष मंगलबारदेखि सुरुभएको थियो । पदमोदय युवा क्लब […]

अर्को मेलम्ची नबनोस् नारायणगढ–बुटवल सडकखण्ड

नारायणगढ–बुटवल सडकखण्डलाई एसियन राजमार्गको स्तरमा विस्तार गर्ने भनेर सम्झौता भएको ३६ महिना पूरा भयो । ४२ महिनाभित्र काम सम्पन्न गर्नेगरी २०७५ सालको माघ २४ गते सम्झौता भएको सडकको प्रगति अहिलेसम्म करिब १५ प्रतिशतमात्रै छ । कार्य प्रगतिको यो कछुवागति हेर्दा नारायणगढ–बुटवल सडकखण्ड बिस्तारको काम अर्को मेलम्ची बन्ने हो कि भन्ने आशंका जन्मिएको छ । त्यस्तो […]

विद्यालयमा बस खरिदका लागि दुई पक्षीय सम्झौता

भरतपुर, १८ फागुन। भरतपुर महानगरपालिकाले साझापुर मा.वि मेघौली र श्री मा.वि. ढड्ढाघारी विद्यालयमा बस खरिदका लागि दुई पक्षीय सम्झौता गरेको छ । बुधबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालुमाया अधिकारी र भोजराज पौडेल एक कार्यक्रमका बीच स्कुल बस खरिद सम्झौतामा भरतपुर सम्पन्न गरेका छन् । बुधबार सम्पन्न स्कुल बस खरिद […]

भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं, १८ फागुन । सरकारले बिहीबार देशभर बिदा दिने निर्णय गरेको छ। ग्याल्पो ल्होसारको उपलक्ष्यमा सरकारले बिदा दिएको हो। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ(संस्थाहरूमा बिदा दिने निर्णय गरेको हो।

वन्यजन्तु संरक्षणका लागि नेपाल भारत बैठक

भरतपुर,१८ फागुन । वन्यजन्तु संरक्षणका विषयमा अनुभव आदान प्रदान गर्न नेपाल र भारतका अधिकारीका बीचमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । दुईदेश बीचको स्थानीयस्तरको अन्तरसीमा स्तरीय समन्वयात्मक सो बैठक भारतको वाल्मीकि टाइगर रिजर्बको मङ्गुराहमा आयोजना भएको हो । नेपालतर्फ चितवन राष्ट्रिय निकुञ्ज र भारततर्फ वाल्मीकि टाईगर रिजर्बले संयुक्त रुपमा सो बैठकको संयोजन गरेका थिए । […]

चितवन राष्ट्रिय निकुञ्जमा एक महिनामा तीन छावा जन्मिए

भरतपुर,१८ फागुन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा गएका एक महिनामा तीन छावा जन्मिएका छन् । गत माघ १९ गतेदेखि यही फागुन १७ गतेसम्म तीन हात्तीले बच्चा जन्माएका हुन् । वैशाखयता यो सङ्ख्या चार पुगेको छ । केन्द्रका प्रमुख मनपुरन चौधरीका अनुसार माघ १९ गते तीर्थमान कलिले जन्माएको बच्चालाई रामसार […]

प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि चितवनमा धमाधम खेलाडी छनौट हुँदै

चितवन, १८ फागुन । वाग्मती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि चितवनमा जिल्ला स्तरीय खेलाडी छनौटको काम तीब्र गतिमा भइरहेको छ । चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालकाअनुसार हालसम्म ब्याडमिन्टन, एथलेटिक्स, बक्सिङ र भलिबल खेलका जिल्लास्तरीय खेलाडी छनौट सकिएको छ । विभिन्न आठ विधामा हुने जिल्ला स्तरीय छनौट प्रतियोगितामध्ये माडी र इच्छाकामनाले एक÷एक […]

गण्डकीका महिलालाई क्यान्सर उपचारमा ५० प्रतिशत सहुलियत

भरतपुर, १८ फागुन । गण्डकी प्रदेशका महिलाले स्त्री प्रजनन अङ्गमा हुने क्यान्सरको उपचारमा रु ५० हजार सहुलियत पाउने भएका छन् । प्रदेश सरकारले यहाँको बिपी कोइराला मेमोरियल क्यान्सरसँग यससम्बन्धी सम्झौता गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम र गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा श्रीराम तिवारीले आज निःशुल्क उपचार सहायता कार्यक्रमको […]

संसद बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, १८ फागुन । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दशौं अधिवेशनको ९ औं बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७७/७८’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक […]

एमसीसीको विरोधमा विप्लवसहितका ६ दलले घोषणा गरे संघर्षका कार्यक्रम

काठमाडौं, १८ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । वाम पार्टीहरुले यही फागुन २० गते काठमडौँमा विशाल प्रदर्शनसहित विरोधसभा गर्ने निर्णय गरेका छन् । मङ्गलबार अपराह्न संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वामपार्टीहरुले फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै […]