पढ्ने बानी, सिर्जनाको खानी

भरतपुर, ६ पुस । सधैं स्कुल पुगेपछि कक्षाकोठामा पढ्न बस्ने गुरुकुल कलेज भरतपुरमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरू मंगलबार बिहान पहिलो र दोस्रो घण्टीमा नियमितजसो पढ्न बसेनन् । उनीहरू अलि फरक ढंगले प्रस्तुत भए । सरासर कलेजको सभाहलमा गए । कलेजले आयोजना गरेको `पढ्न किन आवश्यक छ ? पुस्तक किन पढ्ने ?´ भन्ने […]
भविष्यमा यस्तो कतै नहोस् (सम्पादकीय)

भरतपुर–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशनले हात झिकेपछि निर्माणाधीन रंगशालाको भविष्य नै अन्यौलमा परेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गर्दै आफ्नो गम्भीर दायित्वबाट उम्कन खोजेको हो । फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न […]
रवीन्द्र मिश्रले निष्कासन गरे मिलन पाण्डेलाई

काठमाडौं, ६ पुस । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीका संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्कासन गरेका छन् । पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरुविपरित गतिविधि गरेर पार्टीलाई गम्भीर क्षति पुर्याउने काम लगातार गरेको आरोप लगाउँदै मिश्रले पाण्डेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका हुन् । ‘विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका तपाईंले पार्टीलाई […]
२०७८ पुस ६ गते मंगलबारको कायाकैरन दैनिक(E-paper)
३५ वर्षीय युवा चिलीकाे राष्ट्रपतिमा निर्वाचित

भरतपुर, ६ पुस । दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक विजयी भएका छन् । प्रजातान्त्रिक समूहका उम्मेदवार जोसे एन्टोनियो कास्टलाई पराजित गर्दै बोरिक राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ३५ वर्षको उमेरमा राष्ट्रपति निर्वाचित भएका बोरिक विश्वकै कान्छा नेतामध्ये एक हुन् । उनी चिलीको इतिहासमा सबैभन्दा कम उमेरका राष्ट्रपति बन्दैछन् । […]