नेपाली कांग्रेस महाधिवेशन : मंसिर १० गते उम्मेदवारी दर्ता, ११ मा मतदान

भरतपुर, ६ मंसिर । नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन एक दिन पछि सरेको छ । मंसिर १० गते मतदान हुने भनिएकोमा ११ गते मात्रै नयाँ नेतृत्वका लागि मतदान हुने भएको छ । जसका लागि मंसिर १० गते उम्मेद्वारी मनोनयन पत्र दर्ताको तालिका बनाईएको छ । कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले जिल्लाको सबै परिस्थितिलाई बुझेर विविध […]
पर्यटन मन्त्री आलेले घुमे जेम्स वर्ल्ड फन पार्क

भरतपुर, ६ मंसिर । पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भरतपुर महानगरपालिका वडा नं ४, लंकुस्थित जेम्स वर्ल्ड फन पार्कको भ्रमण गरेका छन् । भरतपुर महानगरको ‘समृद्ध भरतपुरको लागि विकास बहस’ कार्यक्रममा सहभागी हुन चितवन आएका आले कार्यक्रम सकिएपछि अवलोकनका लागि पार्क पुगेका हुन् । उनीसँगै नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक राजकुमार क्षेत्री र वाग्मती […]
एमाले महाधिवेशन: मञ्चमा अत्याधुनिक प्रविधि प्रयोग गरिँदै

भरतपुर, ६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन उद्घाटनस्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गरिने भएको छ । नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै मञ्च निर्माण भइरहेको मञ्च व्यवस्थापन समिति संयोजक एवं एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताए । प्रचार सहयोग समिति चितवनले महाधिवेशनको तयारीका सम्बन्धमा सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार […]
महेश बस्नेतद्वारा एमाले सचिवमा उम्मेदवारी घोषणा

भक्तपुर, ६ मङ्सिर । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आज मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेको […]
महानगरको विकासका लागि मन्त्रालयको ध्यानाकर्षण गराउँदै प्रचण्ड

भरतपुर , ६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको विकासका लागि विभिन्न मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको समृद्ध भरतपुरका लागि विकास बहस कार्यक्रममा उहाँले यहाँका महत्वपूर्ण विकासका आयोजनालाई सम्पन्न गर्न सहभागी मन्त्री, सचिव र विभागका महानिर्देशकको ध्यानाकर्षण गराउनुभएको हो । महानगरको आधाभन्दा […]
१४ अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, ६ मंसिर । रासस नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको दुई अर्ब २३ करोड ३२ लाख, १८२ दिन अवधिको १२ अर्ब ४७ करोड तथा ३६४ दिन अवधिको ११ करोडको ट्रेजरी आज बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । बैंकका अनुसार ९१ […]
२०७८ मंसिर ६ गते सोमबारको कायाकैरन दैनिक (E-paper)