भारतीय प्रधानमन्त्री मोदी बंगलादेशमा

ढाका, बंगलादेश । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक भ्रमणका लागि शुक्रबार बङ्गलादेश आएका छन् । बङ्लादेशको ५०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित विषेश समारोहमा सहभागी हुन उनी बङ्गलादेश आएका हुन्। विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछिको उनको यो पहिलो वैदेशिक भ्रमण भएको जनाइएको छ । उनलाई बङ्लादेशकी समकक्षी शेख हसिनाले विमानस्थलमा स्वागत गरेकी थिइन् । […]

रहेनन् कांग्रेस नेता जोशी

काठमाडौं, १३ चैत । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए । ‘शुक्रबार विहानदेखि उहाँको मुटुको चाल चल्दै बन्द हुँदै गरिरहेको थियो, समस्या समाधानका लागि चिकित्सकको टोली प्रयासरत थिए’ उनले भने […]

गैंडाकोटमा अग्नि नियन्त्रण गोष्ठी

गैंडाकोट, १३ चैत । नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटले एक दिने अग्नि नियन्त्रण गोष्ठी विहिबार सम्पन्न गरेको छ । वनमा लाग्ने डढेलोका कारण, रोकथाम नियन्त्रण तथा सावधानीका उपायबारे स्थानीय उपभोक्ता सुरक्षा निकाय सरोकारवाला सबैलाई समयमा जानकारी गराउने उद्देश्य राखेर कार्यक्रम गरिएको हो । एक दिने अग्नि नियन्त्रण गोष्ठीले वनमा डढेलो लागिहालेमा नियन्त्रण गर्ने बारेमा […]