अटो र कार्गोका निशुल्क सर्भिस क्याम्प

भरतपुर, ११ चैत । बजाज कम्पनीको अटो र कार्गोको फ्री सर्भिस क्याम्प भरतपुरमा गरिएको छ । भरतपुरस्थित अनुशी अटो ट्रेडर्सले चैत ८ गतेबाट सुरु गरेको क्याम्प मंगलबार १० गते सकिएको हो । क्याम्पमा करिब १ सय जना ग्राहकले सेवा लिएको अनुशी अटो ट्रेडर्सका संचालक होमनाथ पौडेलले जानकारी दिए । क्याम्पमा बजाज कम्पनीका सवारीसाधन अटो तथा […]

लयर्स एसोसिएसन चितवनमा नन्दलालको नेतृत्व

भरतपुर, ११ चैत । नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन चितवन शाखाले नन्दलाल महतोको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । शाखाको सातौँ अधिवेशनले महतोको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा गोमा न्यौपाने, सचिवमा श्रीराम सापकोटा र कोषाध्यक्षमा शेखरनाथ पोखरेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रामगोपाल श्रेष्ठ, तीर्थराज पोख्रेल, पृथ्वीदेवी सुवेदी, हरिहर […]

शेयर बजारप्रतिको आकर्षण बढ्दो

भरतपुर, १० चैत । बाग्लुङ घर भई भरतपुरमा बसी अध्ययन गरिरहेका असल गैरेले गएको लकडाउनमा “थिंक एण्ड ग्रो रिच” र “रिच ड्याड पुअर ड्याड“ नामक दुई अंग्रेजी पुस्तक पढे । पुस्तक पढिसकेपछि उनमा शेयर बजारप्रतिको मोह बढ्दै जानथाल्यो । आफूले थोरै थोरै गरी जम्मा गरेको पैसालाई सही ठाउँमा लगानी गरी राम्रो मुनाफा कमाउने इच्छा जागेपछि […]

सुध्रिएनन् सवारी चालक, राजश्वमा अत्यधिक वृद्धि

भरतपुर, ११ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्ष २०७७/७८ को आठौँ महिनासम्म आइपुग्दा २ करोड ४० लाख १० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले कूल २८ हजार ९ सय ८५ कारवाहीबाट सो परिमाणमा राजश्व संकलन गरेको हो । यो गत आर्थिक वर्ष २०७६/७७ भरि संकलन भएको कूल राजश्वभन्दा करिब ३.९ […]