हुर्कँदै छिन् आमाबाट छुट्टिन पुगेकी पुष्पा

भरतपुर, ४ चैत्र । पुष्पा पहिलो पटक सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा ल्याइँदा जम्मा १२ दिनकी थिइन् । आमाबाट छुट्टिन पुगेकी बच्ची गैँडा पुष्पालाई गत वर्ष माघ ५ गते उद्धार गरिएको थियो । दलदलमा फसेको अवस्थामा भेटिएकी उनलाई त्यसयता संरक्षण कोषले नै हुर्काइरहेको छ । “पोथी बच्चा गैँडालाई चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टरमा पर्ने […]

सम्पादकीय: नसङ्लिएको राजनीति

नेपाली राजनीति अझै सङ्लिएन । मुख्यगरी वाम दलहरुबीचको तिक्तता घट्नुको सट्टा बढेर गएको छ । यसले अझै केही समय राजनीतिक गतिरोध बढेर जाने हो कि भन्ने चिन्ता बढेको छ । सर्वोच्च अदालतले दुई दल मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) खारेज गरिदिएपछि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् अवस्थामा फर्किएका छन् । तर, उनीहरु पुरानो अवस्थामा पुग्नुपर्दा खुसी […]

Sampurna Kitab Library