विद्यालयहरूमा पठनपाठन सुचारु हुँदै

चितवन, १५ मंसिर । भीडभाड हुने स्थानमा कोरोना संक्रमणको उच्च जोखिम हुने भन्दै चैत यता देशभरका विद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्था बन्द गरिएका छन् । कार्तिक महिनाको अन्त्यतिर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ प्रकाशन गरेसँगै विद्यालयहरूलाई पठनपाठन सुचारु गर्न बाटो खुलेको छ । करिब ९ महिनादेखि बन्द रहेका चितवन र […]

शाश्वतधाममा पहिले जस्तै चहलपहल

देवचुली, नवलपरासी १५ मंसिर । पूर्वपश्चिम राजमार्गको करिव करिव मध्य भागमा छ शाश्वतधाम । पूर्वीनवलपरासीको देवचुली नगरपालिकामा अवस्थित शाश्वतधाम जिल्लाको मुख्य पर्यटकीय गन्तव्य हो । विशेषगरी आन्तरिक पर्यटकहरूको घुँइचो लाग्ने यो ठाउँ लकडाउन अबधिभर ७ महिनासम्म बन्द रह्यो । कोरोनाको डर सामान्य हुँदै गएपछि दशैंदेखि खुल्न थालेको शाश्वतधाममा पुनः चहलपहल बढ्न थालेको छ । दशैं, […]

नगरपालिकाद्वारा तरकारी र मकै खेतीको अनुगमन

चितवन, १५ मंसिर । विभिन्न बालीमा रोग देखिएपछि खैरहनी नगरपालिकाको कृषि शाखाले सोमवार स्थलगत अवलोकन गरेको छ । नगरपालिकाको वडा नं २ का विभिन्न स्थानमा लगाइएका तरकारी र मकैको कृषि विज्ञले अवलोकन गरी सुझाव समेत दिएका हुन् । विज्ञको टोलीले वडाभित्र लगाइएका आलु, काउली, सिमि, गोलभेंडा र मकैको अवलोकन गरेको थियो । अवलोकनका क्रममा आलु […]

आयोजनाको शिलान्यासमा तामझाम बढी, प्रगति भने निराशाजनक

भरतपुर, १५ मंसिर । सघन शहरी विकास कार्यक्रम अन्तर्गत विभिन्न दुई प्याकेजमा सम्पन्न हुने भनिएको भरतपुर महानगरपालिकाको रिङ्ग रोड, लिङ्क रोड तथा ढल निर्माण कार्यको शिलान्यास २०७५ असार २९ गते गरियो । शहरी विकास मन्त्रालयद्वारा सञ्चालित सो आयोजनाको शिलान्यास पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष तथा चितवन जिल्ला क्षेत्र नं ३ […]