ओलम्पिक एक वर्ष सर्दा जापानलाई करिब ७ खर्ब घाटा

१३/चैत टोकियो ओलम्पिक २०२० एक वर्षपछि सर्दा जापानलाई ६ खर्ब रुपैयाँ बढी घाटा हुने भएको छ। संसारभर फैलिरहेको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र जापान एक वर्षपछि ओलम्पिक आयोजना गर्न सहमत भएका थिए। आयोजक कमिटीका सिइओ तासिरो मुटोले ओलम्पिक एक वर्षपछि धकेलिँदा आर्थिक रुपमा घाटा पर्ने बताएका छन्। यता जापानको कन्साइ विश्वविद्यालयकी अर्थशास्त्रकी प्राध्यापक […]

बोकोहरामको आक्रमणमा परी ९२ सैनिकको मृत्यु

१३ चैत/चाड जियादी लडाकुहरूको अतिवादी समूह वोकोहरामको आक्रमणमा परी चाडमा ९२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । राष्ट्रपति ईडिस डेबी ईट्नोले घटनाको पुष्टि गर्नुभएको समाचारमा जनाइएको छ । चाडको लेकचाड क्षेत्रमा घटना भएको हो । घटनास्थल क्यामरुन नाईजर र नाईजेरियासगँको सिमा क्षेत्रमा पर्दछ । चाडमा बोकोहराम लडाकूले छिमेकी राष्ट्रमा हिंसात्मक गतिविधि सुरु गर्नु अघि सन् […]