निर्मला पन्तको हत्यामा आधारित चलचित्र ‘कोपिला’

भरतपुर, ७ पुस कन्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको बिषयमा निर्माण गरिएको नेपाली चलचित्र ‘कोपिला’को ट्रेलर  सार्वजनिक गरिएको छ । चितवनमा छायांँकन गरिएको उक्तचलचित्रको ट्रेलरमा निर्मलालाई कोपिला पात्र बनाईएको छ । कोपिलाको बलात्कारपछि भएको हत्यारालाई सरकारले लामो समयसम्म पनि पक्राउ गर्न नसकेको कारण उत्पन्न परिस्थतीलाई ट्रेलरमा देखाईएको छ । शिवम अधिकारीको लेखन […]

हङकङका नेपालीले गरे एम्बुलेन्स सहयोग

भरतपुर, ५ पुस हङकङमा बस्ने चितवनको समूहले नेपाल रेडक्रस सोसाइटी उपशाखा शारदानगरलाई एम्बुलेन्स सहयोग गरेका छन् । चितवन समाज हङकङका अध्यक्ष ओमराज गुरुङ, भरतपुर महानगरका मेयर रेनु दाहालले संयुक्तरुपमा रेडक्रस उपशाखाका सभापति बसन्तकुमार पौडेललाई एक कार्यक्रमबीच हस्तान्तरण गरे । अध्यक्ष गुरुङका अनुसार समाजले ६० प्रतिशत र ४० प्रतिशत रेडक्रस उपशाखाको लगानीमा ‘ख’ श्रेणीको एम्बुलेन्स ल्याइएको […]

भोट चाहिँदा आश्वासन, चुनाव जितेपछि बेवास्ता

अस्पतालको पर्खाइमा शारदानगर विप्लव काफ्ले भरतपुर, ५ पुस २०७० सालदेखि अस्पताल बन्ने चर्चामा आएको शारदानगर स्वास्थ्यचौकी अझै अस्पतालमा विकास हुन सकेको छैन । दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालीन चितवन–४ नम्बर क्षेत्रबाट चुनाव जितेका स्व. सुशील कोइराला प्रधानमन्त्रीसमेत बने । तर, चुनावका बेला २५ शैयाको अस्पताल बनाउने प्रतिबद्धता पूरा गरेनन् । तत्कालीन स्वास्थ्यमन्त्री गगन थापालाई २०७३ चैतमा […]