माडीमा जंगली जनावर रोक्न ‘मेसजाली’

विप्लव काफ्ले भरतपुर, ३ मंसिर माडीका ४ वटै मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिले ‘मेसजाली’ लाई प्राथमिकतामा पारेका छन् । चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको माडीबासीले निकुञ्जबाट निस्कने जंगली जनावरबाट वर्षेनी सास्ती खेप्दै आइरहेका छन् । बढी जोखिमयुक्त क्षेत्रमा सूचिकृत मध्यवर्ती क्षेत्रका १४ उपभोक्ता समिति मध्ये माडीका ४ वटै पर्छन् । यो वर्ष ५० लाख बजेट निकुञ्जले […]
जुर्मुराउँदै नारायणी कला मन्दिर

सांस्कृतिक गतिविधिहरु भइरहने चितवनको नारायणी कला मन्दिरको व्यस्तता अहिले अझ बढेको छ । विशेष गरिकन यहाँ सांगीतिक, साहित्यिक कार्यक्रम, सभा सम्मेलनका साथै विभिन्न तालिमका कक्षाहरु सञ्चालन भइरहन्छन् । अन्य गतिविधिसँगै कला मन्दिरमा अहिले ‘चरनदास चोर’ नाटकको तयारी चलिरहेको छ । मंसिर ५ गते बिहीबार प्रदर्शन गरिने नाटकको तयारीमा कलाकारहरु व्यस्त छन् । निर्देशक विकास जोशी […]
२०७६ मंसिर ४ गते बुधबार
