जलदेवीमा पिकनिक स्पटबाट राम्रो आम्दानी

प्रमिता ढकाल भरतपुर, २ फागुन जलदेवी सामुदायिक वन उपभोक्ता समितिले सञ्चालन गरेको ‘पिकनिक स्पट’ (वनभोजस्थल) आम्दानीको राम्रो स्रोत बनेको छ । पिकनिक स्पट तथा पार्कबाट गत आर्थिक वर्षमा मात्र ५ लाख ७० हजार रुपैयाँ आम्दानी भएको वन समितिले जनाएको छ । समितिले यस आर्थिक वर्षमा १० लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य लिएको छ । त्यसैअनुसार […]

दूध उत्पादनमा अब्बल पटिहानी

विप्लव काफ्ले भरतपुर, २ फागुन भरतपुरको पटिहानी क्षेत्रमा व्यावसायिक पशुपालन बढ्दै गएको छ । यो क्षेत्रमा १६ वटा दुग्ध उत्पादक सहकारी खुलेका छन् । भरतपुर–१३ मा ६, १४ र २२ मा ५–५ वटा दुग्ध सहकारी क्रियाशील छन् । जिल्ला दुग्ध उत्पादक सहकारी चितवनका उपाध्यक्ष तथा भरतपुर–२२ मा रहेको गंगानगर दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटा […]