लेखक हतारमा छन्, पाठक फुर्सदमा

उदय अधिकारीमा साहित्य चेतसँगै राजनीतिक चेत पनि उत्तिकै छ। उनका बाबु मुक्तिनाथ अधिकारी चितवनको बाम राजनीतिका अगुवा हुन्। त्यसो त उनको सिंगो परिवार नै राजनीतिक माहोलमा छ। बाबुकै राजनीतिक पृष्ठभूमिको प्रभाव उनमा पनि प¥यो। उनका भिनाजु रामकृष्ण घिमिरे नेपाली कांग्रेस चितवनका एकजना वरिस्ठ नेता हुन् । कम्युनिष्ट र प्रजातान्त्रिक वातावरणको दोहोरो प्रभावको राजनीतिक चेत उनमा […]

भरतपुरमा कविता, गैंडाकोटमा गजल

लेखराम सापकोटा भरतपुर, २६ माघ शनिबारको बिहान बाहिर घाम र पानीले जुहारी खेलिरहेका थियो । बल्ल बल्ल झुल्किएको घामलाई कालो बादलले घर्लप्प छोप्थ्यो र सिमसिम पानी पर्थ्यो । कविता पारखीहरु त्यसको प्रवाह नगरी क्षेत्रपुरस्थित रामेश्वर पुस्तकालयको सभाहलमा जम्मा भए । अराजक अक्षर समूहले आयोजना गरेको काव्य मेला कार्यक्रम अन्तर्गतको ८ औं शृङ्खला कवि फूलमान बल […]