चितवनबाट साफका लागि यु–१५ खेलाडी छानिदै

  भरतपुर, ९ असोज । आगामी कात्तिकमा हुन लागेको साफ यु–१५ फुटबल च्याम्पियनसीपका लागि खेलाडी छनोट देशैभरिबाट गरिने भएको छ । कात्तिक ८ गतेबाट काठमाडौंमा हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले जिल्ला–जिल्लाबाट खेलाडी छान्न लागेको हो । यसैक्रममा चितवनबाट पनि खेलाडी छनोट गरिदैछ । आज दिउँसो क्याम्पाचौरमा खेलाडी छनोट गरिने चितवन जिल्ला […]

कार्यान्वयन होला शैक्षिक बेरोजगार कर्जा कार्यक्रम ?

ऋषिराम ढकाल संघीय सरकारले आ.व.२०७५/०७६ को बजेट बक्तव्यमार्फत घोषणा गरेको तर व्यवहारमा लागू हुन नसकिरहेको शिक्षित बेरोजगारहरुको लागि कर्जा कार्यक्रमलाई प्रभावकारी र व्यवहार उपयोगीरुपमा कार्यन्वयन गराउनको लागि भनेर यही २०७५ भदौ मसान्तसम्ममा आवश्यक नीति तथा नियमहरु तयार गरी कार्यक्रमलाई प्रभावकारीरुपमा लागू गराइने छ भनिएको छ । तर, के यो साच्चै नै कार्यान्वयन होला ? आशा […]

व्यक्ति स्वरोजगार भए, नगर समृद्ध बन्छ ः मेयर चौधरी

खैरहनी,९ असोज ।व्यक्ति स्वरोजगार बने नगर समृद्धिका लागि सहयोग पुग्ने खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले बताएका छन् । पत्रकार विकास पौडेलले खैरहनीको पर्सामा सोमबारदेखि सुरु गरेको पर्फेक्ट मिडिया एण्ड ििडङ हाउसको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले व्यीक्तको आर्थिक विकासका लागि पनि स्वरोजगार वन्नुपर्ने बताए । नगरभित्र उद्योग व्यवसाय थपिनु नगरपालिकालाई पनि आर्थिक हिसाबले राम्रो रहने […]

डाक्टर दम्पत्ति सम्मानित

भरतपुर,९ असोज ।सामाजिक उत्तरदायित्व वहन गरेको भन्दै भरतपुरको एलाईभ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक चिकित्सक दम्पत्ति सम्मानित भएका छन् । थारु कल्याणकारीणी सभाको केन्द्रीय महाधिवेशनको अवसरमा अस्पतालका प्रबन्ध निर्देशक डा. बीएम खरेल र अर्थोपेडिक सर्जन डा. प्रमोद लामीछाने सम्मानित भएका हुन् । २०६५ सालमा थरुहट आन्दोलनको क्रममा घाइते भएका चितवनका सञ्जित महतोको निःशुल्क उपचार […]

घरबहालसम्बन्धी कानूनको स्वागत

प्रमिता ढकाल/कायाकैरन भरतपुर,९ असोज ।गत भदौ १ गतेबाट लागू भएको नँया कानूनमा घरबहाल कर घरधनीले नै तिर्नुपर्ने व्यवस्था गरिएकोमा घरबहाल उपभोक्ता मञ्च चितवनले स्वागत गरेको छ । कानून कार्यान्वयनका लागि घरधनी तथा बहालमा बस्नेहरुलाई लक्षित गरेर सूचनामूलक प्रशिक्षण दिने निर्णय मञ्चको सोमबार सम्पन्न सातौं साधारणसभाले गरेको छ । व्यावसायिकरुपमा घरभाडामा दिएका घरबेटीले १० प्रतिशत र […]

अब नसुध्रे कम्युनिष्ट जनाधार खस्किन्छ ः प्रचण्ड

विप्लव काफ्ले/कायाकैरन भरतपुर,९ असोज ।पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिल्ला समन्वय समितिलाई समन्वय गर्ने बलियो निकायका रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । संविधानले स्थानीय, प्रदेश र संघीय तहको मान्यता दिएपनि विकासलाई गति दिन र तीनै तहका सरकारलाई समुचित सन्तुलनमा राख्न जिल्लाको भूमिका कायमै राखिएको बताए । “बलिया प्रदेश र स्थानीय तह हुँदा अधिकार, […]