असार २ गते पपस्टारहरु चितवन आउने

भरतपुर, २९ जेठ । नारायणगढ रोटरी क्लबले असार २ गते ‘मेगा म्युजिकल कन्सर्ट’ आयोजना गर्दैछ । नारायणगढको होटल सेन्ट्रल पाममा साँझ आयोजना गरिएको कन्सर्टमा नेपालका भेटेरान संगीतज्ञहरु सहभागी हुनेछन् । विगत १६ वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको रोटरीले उही उद्देश्यले आयोजना गरेको कार्यक्रममा नेपाली पप संगीतका हस्तीहरु हरिश माथेमा, सञ्जय श्रेष्ठ, सचिन रौनियार, भीम […]

साइकलबाटै विश्वलाई नेपाल घुम्न ‘निम्तो’

भरतपुर, २९ जेठ । सुनसरीका ओमप्रकास बानियाँले विश्वर घुमेर नेपाल आउन ‘निम्तो’ बाँड्ने लक्ष्य लिएर साइकल यात्रामा निस्किएका छन् । बैशाख १९ गते देखि नेपाल यात्रामा निस्किएका २७ बर्षिय बानियाँले सोमबारसम्म २३ जिल्लाको यात्रा पुरा गरेका छन् । नेपाल यात्रा सकेपछि उनी विश्व भ्रमण गर्न मन्त्रालयस्तरमा अनुमति लिने प्रक्रियामा पनि छन् । “विश्वलाई निम्तो बाँड्ने […]