चितवनमा निर्वाचन विरोधी गतिविधिमा संलग्न ४६ पक्राउ

चितवन, १९ मंसिर ) ः चितवनमा मंसिर २१ गते हुने चुनावलाई शान्तिपूर्ण बनाउन निर्वाचन सुरक्षामा तालीमप्राप्त कुकुरको प्रयोग गरिएको छ ।चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार सोमबारदेखि हेटाँैडाबाट तालीम प्राप्त कुकुर ल्याएर सुरक्षा कडा पारिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई सुरक्षित र भयरहितरुपमा सम्पन्न गर्न जिल्ला प्रहरी कार्यालय चितवनले अवलम्बन गरेका सुरक्षा […]
चितवनमा मतपत्र च्यात्नेलाई मतगणनामा स्थल प्रवेश निषेध

चितवन, १९ मंसिर । स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने भएको छ । मतपत्र च्यातेको अभियोगमा माओवादी केन्द्र निकट मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा चलिरहेको छ । उनीहरू जनही रु एक–एक लाख धरौटीमा छुटेका हुन् । नेपाल पत्रकार महासंघ चितवन शाखा कार्यालयमा आज […]
आचारसंहिता विपरित कार्य गरेको भन्दै राप्रपाका नेता तथा कार्यकर्ता प्रहरीको नियन्त्रणमा

प्रमिता ढकाल १९ मन्सिर । मौन अवधीमा निर्वाचन आचारसंहिता विपरित कार्य गरेको भन्दै राप्रपा संस्थापनका जिल्ला नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।भरतपुर ११ वरपिपल चोकमा राप्रपा संस्थापनका सिताराम छतकुलीको घरमा करिव २५ ÷३० जनाको महिला भेला गरेको सुचना को आधारमा प्रहरी त्यहां पुगेको अस्थाई प्रहरी चौकी भोजाडका इन्चार्ज उपेन्द्र चौधरीले जानकारी दिए । […]
मतगणना २१ गते बेलुका ५ बजेबाट सुरु हुने

१९ मंसिर। पहिलो चरणमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना २१ गते बेलुका ५ बजेबाट सुरु हुने भएको छ । दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै २१ गते बेलुका ५ बजेबाट पहिलोचरणमा संकलन गरिएर राखिएका मतपेटिकाहरु खोलिने निर्वाचन आयोगले जनाएको छ । आयोगले मतगणना सुरु गर्न २१ गते दिउसो नै गणनाका लागि सर्वदलीय सहमति […]
अघोषित कफ्र्यूः प्रजिअ

प्रमिता ढकाल भरतपुर, १९ मन्सिर । निर्वाचनको अनुगमनका लागि चितवन आएका निर्वाचन अनुगमन टोली प्रमुख सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले निर्वाचन आयोगका दुई आँखामध्ये एउटा आँखा निरन्तर चितवनमा रहेको बताएका छन् । स्थानीय तह निर्वाचनमा छवि बिग्रिएकाले पनि यहाँ सबैको ध्यान केन्द्रित भएको भन्दैै चनाखो रहनुपर्ने उनले बताए । मौन अवधिबारे पत्रकारसँगको अन्तरक्रियाका क्रममा सहन्यायाधिवक्ता पुडासैनीले आचारसंहिता […]
ठाउँ–ठाउँमा निर्वाचन कर्मचारी

प्रमिता ढकाल भरतपुर, १९ मन्सिर । आगामी मंसिर २१ गतेको निर्वाचनका लागि चितवनमा खटाइएका कर्मचारीहरु सोमबार आ–आफ्नो मतदानस्थलतर्फ प्रस्थान गरेका छन् । निर्वाचनका लागि आवश्यक सामग्री मतपत्र, मतपेटिका, मतदाता परिचयपत्र, सहयोगी सामग्रीसहित ६६ प्रकारका निर्वाचन सामग्री भने जिल्ला प्रशासन कार्यालय चितवनमा पुगेर बुझेपनि गन्तव्यतर्फ लागेका छन् । कूल १ सय ६१ मतदानस्थलमा ४ सय ८ […]
मौन अवधि सुरुः आजबाट प्रचारमा रोक, आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज

मंसिर १९, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दोस्रो चरणका लागि दल र उम्मेदवारले प्रचार तथा भोट माग्ने काम मंगलबारदेखि गर्न पाउने छैनन् । मतदान हुनु ४८ घण्टापूर्व नै मौन अवधि सुरु हुने भएकाले कुनै प्रकारको प्रचारप्रसार गर्न पाइने छैन । मतदान मंसिर २१ गते बिहीबार हुँदैछ । निर्वाचन आयोगले मौन अवधिमा प्रचार तथा आचारसंहित विपरीतका काम […]