अन्तत: बुद्धले जिते नेपाल अाईडलकाे उपाधि

कतार, ७ असाेज । ∃गायन प्रतिस्पर्धा नेपाल आइडलको उपाधि पोखरा नयाँबजारका बुद्ध लामाले जितेका छन्। कतारकाे दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै पोखरा नयाँबजारका बुद्ध पहिलो नेपाल आइडलको उपाधि चुम्न सफल भएका हुन्। उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ […]

नामले दाम दिएन

 विनोदबाबु रिजाल भरतपुर, ७ असोज । उनी भरतपुर झर्नासाथ अलि लामै गफिन मन लागेर समय मागेको थिएँ । खै कसरी नमिलेको हो, एक महिना त्यस्सै बित्यो । उनी फर्किने दिन आउन २ दिन मात्रै बाँकी हुँदा हाम्रो भेट जु¥यो कायाकैरनमा । अहिले त उनी फेरि जापान फर्किसकेका छन् । “कस्तो हुँदै छ जापान बसाइँ ?”, […]

मुक्तकको दर्पण समैं दर्बानी (पुस्तक चर्चा)

लेखराम सापकोटा भरतपुर, ७ असोज । साहित्य नगरी पोखरामा गौरी तमुको उपस्थिति बिल्कुलै नयाँ भएपनि उन्को साहित्यको यात्राले भने दुई दशक पार गरिसकेको छ । पचासको दशकको सुरुवाती तिरै कविता, मुक्तक र निबन्ध लेखेर साहित्य फाँटमा होमिएकी गौरी अहिले समसामयिक लेखनमा पनि सक्रिय छन् । उनका थुप्रै लेख, रचना स्वदेश तथा बिदेशबाट प्रकाशित हुने नेपाली […]

कार्यकर्ता पोस्न १ करोडको काम : मन्त्री पाण्डे

विप्लव काफ्ले भरतपुर, ६ असोज । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले दलहरुले विकास निर्माणका बहानामा ‘कार्यकर्ता पोस्न’ थालेको बताएका छन् । भरतपुरमा निर्माण व्यवसायी संघ चितवनले आयोजना गरेको अभिनन्दन कार्यक्रममा उनले १ करोडसम्मका विकास निर्माणका काम उपभोक्ता समितिमार्फत गर्ने व्यवस्था कार्यकर्ता पोस्ने रणनीति भएको आरोप लगाए । “उपभोक्ताले क्वालिटी कन्ट्रोल गर्नुपर्ने थियो”, उनले भने, “राजनीतिक […]