उहिलेका चुनाव, अहिलेका चुनाव

भरतपुर–४ का जयनारायण आचार्यले ३८ वर्ष लगातार अदालतमा काम गरे । एसएलसी परीक्षा सकेलगत्तै वैदार पदबाट सेवा सुरु गरेका आचार्य गत चैतमा सेवा निवृत्त हुँदा शाखा अधिकृत भइसकेका थिए । २० वर्ष लगातार मुद्धा फाँटमा काम गरेका उनले १५ महिना बारा जिल्ला अदालतमा काम गरे भने बाँकी सबै समय जिल्ला अदालत चितवनमै बसेर काम […]
कोणसभा नजिकै बम पड्कियो

नवलपरासी, २८ वैशाख । नवलपरासीको पुरानो कावासोती बजारमा नेपाली कांग्रेसले आयोजना गरेको कोणसभालाई लक्षित गरी बम बिस्फोट भएको छ । महेन्द्रराजमार्गको नजिकमा भएको बिष्फोटबाट मानविय क्षति भने भएको छैन । कावासोती नगरपालिका वडा नंम्बर ३ मा कांग्रेसवाट वडा अध्यक्षको उम्मेदवार अमृत श्रेष्ठले कोणसभा गरिरहेको अवस्थामा ४० मिटरको दुरीमा बम बिस्फोट भएको हो । ठुलो आवाजमा […]
एमालेको एजेण्डा सुनेर अरु तिरीमिरीःओली

हेम रोकाहा भरतपुर, २८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि एमाललेलाई भोट हाल्न आग्रह गरेका छन् । एमाले चितवनको आयोजनामा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अन्य पार्टीको ध्यान अन्तै भएपनि एमालेको ध्यान देश विकासमा रहेको दावी गरे । “एमालेको विकास योजना सुन्दै अन्य पार्टी तिरिमिरी हुन्छन्” अध्यक्ष ओलीले […]
एमालेको नेतृत्व भयो भने देश समृद्ध बन्ने ओलीको जिकिर

चितवन, २८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै क्षेत्रमा एमालेको नेतृत्व भयो भने मात्रै देश समृद्ध बन्ने बताएका छन् । । एमाले भरतपुर महानगर कमिटीको आयोजनामा बिहीबार नारायणगढमा भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले राष्ट्रिय एकताका पक्षमा र राष्ट्रिय पहरेदारका रुपमा रहेको उनले प्रस्ट पारे । चुनावमा सरकार धाँधली गर्न उद्दत रहेको […]
मत हाल्न सिकौं
स्थानीय तह निर्वाचन आउन अब ३ दिनमात्रै बाँकी छ । दलहरु आजै अन्तिम चुनावी सभा र घरदैलोमा जुट्दैछन् । भोलिबाट मौन अवधि सुरु भइसक्ने भएकाले दलहरु आजमात्र जनताको अगाडि मत याचना गरेर जान पाउँछन् । भोलिबाट पाउँदैनन् । निर्वाचन आयोगले पनि मतदाता शिक्षाका लागि गाउँगाउँ मान्छे पठाउने आज अन्तिम दिन हो । तर, अझैपनि कतिपय […]
सरकार निर्वाचनमा धाँधली गर्न खोज्दैछः ओली

ध्रुवराज खनाल खैरहनी, २८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार स्थानिय तह निर्वाचन धाँधली गर्ने योजनामा रहेको वताएका छन् । खैरहनी नगरपालिका ८ पर्सा वजारमा विहीवार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले देशका विभिन्न ठाँउमा माओवादीले गरेको आक्रमणबाट यसको पुष्टी भएको वताए । अहिले पनि माओवादी हिंसा,आतंकबाट मच्चाउन उद्धत […]
देउवाले किन राखे दिनेश कोइरालासहित मञ्चमै आकस्मिक बैठक ? (फोटो फिचर)

विप्लव काफ्ले भरतपुर, वैशाख २८ गते । बिहीबार भरतपुरस्थित कांग्रेस–माओवादी केन्द्रको संयुक्त बृहत चुनावी सभाको मञ्चमा सबैभन्दा बढी चकचक दिनेश कोइरालाको थियो । भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दर्ता गराएको भोलिपल्टै पार्टी सभापति देउवाले बलजफ्ती उम्मेद्वारी फिर्ता गराएका कोइराला देउवासँग प्रत्यक्ष भेटमा गुनासो पोख्ने मुडमा थिए । देउवाले मञ्चका पछाडि बसेका कोइरालालाई बोलाए । उनी […]
दोलखामा बस दुर्घटना, दुई जनाको मृत्यु नौ जना घाइते
दोलखा, २८ वैशाख । दोलखामा बिहीबार भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । लामोसाँघु–जिरी सडक खण्डको तीन किलो भन्ने स्थानमा भएको उक्त यात्रुबहाक बस दुर्घटनामा दोलखा लामिडाँडा–७ का मृक्तिनाथ घिमिरे र उनकी श्रीमती रत्तनकुमारी घिमिरेको मृत्यु भएको जनाइएको छ । दुर्घटनामा घाइते भएका नौ जनालाई थप उपचारका […]
प्रचण्डले शेरबहादुरलाई भावी प्रधानमन्त्री भनेपछि…

भरतपुर, २८ वैशाख । आज दलहरुले स्थानीय तह निर्वाचनको लागि भोट माग्ने अन्तिम दिन । देशभर दलहरुले अन्तिम चुनावी सभाहरु गरिरहेका छन् । चुनावी तालमेल गरी संयुक्त उम्मेद्वार उठाएका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भरतपुरमा संयुक्त चुनावी सभा गरी मेयर र उपमेयर पदमा जिताउन आह्वान गरेका छन् । दुवै पार्टीका शीर्ष नेता भरतपुरको केन्द्रीय […]
प्रचण्ड, शेरबहादुर र ओली भरतपुर झरे

भरतपुर, २८ वैशाख । स्थानीय तह निर्वाचनको लागि अन्तिम चुनावी सभा गर्न प्रमुख तीन दलका मुख्य नेता भरतपुर झरिसकेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी ओली भरतपुर झरिसकेका छन् । हवाइ मार्गबाट उनीहरु तीनजना नेता केहीबेर अघि भरतपुर झरेका हुन् । प्रचण्ड र देउवा एकै जहाजमा […]
महिला उम्मेदवारको प्रचार शैली ः मन जित्न घरघरमै

(कालिका खड्का) काठमाडौँ, २८ वैशाख । स्थानीय तहको निर्वाचनमा निकै उत्साहका साथ निर्वाचनको प्रतिस्पर्धामा आएका महिला उम्मेदवारको प्रचारशैली पुरुष उम्मेदवारको भन्दा फरक देखिएको छ । पुरुष उम्मेदवारले घरदैलोका साथै प्रचारप्रसारका सामग्री छापेर, ठाउँ–ठाउँमा जमघट, चिया पसलमा गफगाफजस्ता प्रचार शैली देखिन्छ तर महिला धरैजसो घर–घरमै गएर मतदाताको विश्वास जित्ने प्रचार शैली अपनाएका छन् । काठमाडौँ महानगरपालिका–८ […]
राति १२ बजेबाट सुरु हुने मौन अवधि के हो ?

भरतपुर, २८ वैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रचार प्रसार गर्ने आज अन्तिम दिन हो । मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखिको अवधिलाई निर्वाचन आयोगले मौन अवधि भनेको छ । यो अवधि विहीबार राति १२ बजेदेखि प्रारम्भ हुनेछ । मौन अवधिमा कुनै पनि दल र उम्मेदवारले चुनावी प्रचार-प्रसार, सभा र जुलसहरु निकाल्न पाउँदैनन् । मौन अवधिको […]
राप्रपाका उम्मेदवार मृत अवस्थामा फेला

२८ वैशाख, बनेपा । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृत अवस्थामा फेला परेका छन् । धुलिखेल नगरपालिका–१२ निवासी वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङ आफ्नै घरमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए। “कसरी मृत्यु भएको हो, घटनाको विस्तृत अनुसन्धान थालेका छौँ”, प्रनाउ राईले भने […]
चीनमा शक्तिशाली भूकम्प जाँदा आठ जनाको मृत्यु
२८ बैशाख ,एजेन्सी । चीनमा शक्तिशाली भूकम्प जाँदा आठ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । चीनको स्वशासित क्षेत्र सिन्जियान उइगुरको ताक्सकोरगान काउन्टीमा स्थानीय समय बिहीबार अनुसार ५ बजेर ५८ मिनेटमा ५.५ म्याग्नेच्युडको भूकम्प जाँदा उक्त हताहती भएको हो । भूकम्पपछि लगातार परकम्प गइरहेको छ । पाकिस्तान, अफगानिस्तान र ताजिकस्तानको सीमामा […]
प्रचण्ड, शेरबहादुर र ओलीले भरतपुरमा सम्बोधन गर्ने

भरतपुर, २८ वैशाख । दलहरु आज अन्तिम चुनावी सभामा जुट्दैछन् । आजै राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले दलहरुले गर्ने चुनावी प्रचारसम्बन्धी सबै कार्यक्रम आज सक्नुपर्नेछ । मौन अवधि सुरु भएलगत्तै चुनावी सभा, प्रचारप्रसार, विज्ञापन प्रकाशन तथा प्रसारण सबै बन्द गर्नुपर्ने छ । सोहीअनुसार आज चितवनमा पनि विभिन्न दलले चुनावी सभाहरु गर्दैछन् । […]
हेटौँडामा अज्ञात समूहद्वारा सिलिन्डर बम विस्फोट
२८ वैशाख, हेटौँडा। हेटौँडा उपमहानगरपालिका–१६ हटियामा गएराति अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराउँदा सोही वडा बस्ने ३६ वर्षीय श्यामप्रसाद दाहाल सख्त घाइते भई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अज्ञात समूहले बम विस्फोट गराएको स्थलमा प्रहरी टोली पुगी छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिएका छन् […]
देशको समृद्धिका लागि मतदान : महामन्त्री कोइराला
नवलपरासी, २८ वैशाख । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले देशको चौतर्फी समृद्धिका लागि स्थानिय तहका निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला नवलपरासीमा रहनुभएका कोइरालाले पार्टीको प्रचार प्रसार अभियानलाई बुधबार विभिन्न स्थानमा सम्बोधन गर्दै यस्तो विचार राखेका हुन् । कोइरालाले नेपाली काँग्रेसको विजय सुनिश्चित भइसकेको बताउँदै […]
रियल म्याड्रिड यसरी पुग्यो च्याम्पियन्स लिगको फाइनलमा

२८ वैशाख । एथलेटिको म्याड्रिडसँग २–१ गोल अन्तरले पराजित भए पनि रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सकिएको खेलमा रियल हार्दा पनि समग्रमा ४–२ को अन्तरले फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा एथलेटिकोलाई रियलले ३–० हराएपछि दोस्रो लेगमा पराजित भएपछि फाइनलमा प्रवेश गरेको हो । अब आगामी ३ जुनमा […]
चितवनको कालिका नगरपालिका–११ मा जेठ २ गते मतदान हुने

२८ वैशाख, (चितवन) । चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका–११ मा जेठ २ गते मतदान हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार सो क्षेत्रको उक्त वडामा मात्रै जेठ २ गते निर्वाचन हुने गरी निर्वाचनको कार्यक्रम सूची सार्वजनिक गरिएको छ । सो वडामा वैशाख २६ गते वर्षासँगै परेको चट्याङ लागेर नेकपा (माओवादी […]
आजदेखि मतदाता परिचयपत्र वितरण सुरु

२८ वैशाख । पहिलो चरणअन्तर्गत तीनवटा प्रदेशमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आजदेखि मतदाता परिचयपत्र वितरण सुरु हुँदैछ । मतदाताहरूले आफूलाई पायक पर्ने मतदान केन्द्रबाट परिचय पत्र लिन सकिने निर्वाचन आयोगले जानकारी दिएको छ । मतदाता परिचयपत्र बिहीबारदेखि तीन दिन (बिहीबार, शुक्रबार र शनिबार) हरेक मतदान केन्द्रमार्फत मतदाता परिचयपत्र वितरण गरिन्छ । मतदाता परिचयपत्र लिन […]
आज अन्तिम चुनावी सभा

भरतपुर,२८ बैशाख । चितवनमा कांग्रेस–मोओवादीको संयुक्त चुनावी आमसभा हुने भएको छ । आजै राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले दलहरुले गर्ने चुनावी प्रचारसम्बन्धी यो अन्तिम सभा हो । स्थानीय निर्वाचनको प्रचारप्रसारका लागि कांग्रेस–माओवादी भरतपुर महानगर संयुक्त प्रसारप्रचार कमिटीको आयोजनामा आज(बिहीबार) बिहान ११ हुने आमसभामा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका […]
चितवन जिल्लाभर २२ सय उम्मेद्वार चुनावी मैदानमा

हेम रोकाहा/कायाकैरन भरतपुर,२८ बैशाख । स्थानीय तहको वैशाख ३१ (पहिलो चरण) गते हुने आगामी निर्वाचनको लागि चितवनमा कूल २ हजार २ सय २ जना उम्मेद्वार चुनावी मैदानमा छन् । ५०४ पदका लागि २ हजार २ सय २ जनाले उम्मेद्वारी दिएका हुन् । जिल्लामा कूल ३ लाख १३ हजार २ जना मतदाता रहेकामा आधाभन्दा बढी भरतपुर […]
माडीलाई पर्यटनको ‘हब’ बनाउँछुः नारदमणि पौडेल

एमालेका तर्फबाट माडी नगरपालिकाको मेयर पदमा नारदमणि पौडेलले उम्मेद्वारी दिएका छन् । उनी एमाले माडी नगर कमिटीका अध्यक्ष हुन् । हक्की स्वभाव र स्पष्ट वक्ताका रुपमा परिचित पौडेल २०३५ सालदेखि निरन्तर राजनीतिमा छन् । पञ्चायती व्यवस्थाको विरोध गर्दा उनी पटक–पटक जेल परेका छन् । अनेरास्ववियु चितवनको जिल्ला अध्यक्ष भएका पौडेल मध्यमाञ्चल उपाध्यक्ष भएर पनि काम […]
समृद्ध माडीका लागि काम गर्छुः मदन पौडेल

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट माडी नगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएका मदन पौडेल राप्रपा क्षेत्र नम्बर ५ का अध्यक्ष हुन् । उनी माडी देवेन्द्रपुरका स्थायी बासिन्दा हुन् । राप्रपाका संस्थापक सदस्य रहेका पौडेल २०५७ सालमा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका जिल्ला सदस्य बनेका थिए । राप्रपा अयोध्यापुरीका इकाइ सचिव भएर काम गरिसकेका पौडेल राप्रपा माडी नगर अध्यक्ष […]