अन्तर्राष्ट्रिय महिला दिवस : कागजी अधिकार र कुरूप यथार्थ

प्रकृतिले पुरुष र महिलालाई जैविक रूपमा केही फरक भूमिकासहित एकअर्काप्रति अन्तरनिर्भर बनाएको छ । यही प्रकृतिप्रदत्त भिन्नता, र अन्तरनिर्भरताको कारण मानवविकास, वंशाणुगत विकास र मानव अस्थित्त सम्भव भएको हो । यही फरकपनबीचको आकर्षण, अन्तरनिर्भरता र जैविक भूमिकाको कारण समग्र मानवसमाज र सभ्यताको निर्माण, विकास र निरन्तरता सम्भव भएको हो । सृष्टिकालदेखि नै महिला र पुरुषलाई […]