विद्रोहको गीत (कविता)

निभेको छैन विद्रोहको आगो ढलेको छैन आस्थाको पर्खाल समय आँसु वर्षाइ रहेछ आँसुका नदीमा होलिइ रहेछन् सपना आमा मूल बाटो कुरेर बस्दिहुन् मेरो पदचाप नियाल्दै । आमाको सपना खोसिए पछि आमाको सपना पूरा गर्न हिडेको हुँ गाँसबासले पिरोलेपछि गाँसबास खोज्दै हिडेको हुँ घरखेत साहुलाई बुझाएर साहुको ऋण चुक्त्याउन हिडेको हुँ मलाई दास बनाउने मालिक विरुद्ध […]